तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८०, बिहीबार १२:५०
Buddha Eyes

नागरिकलाई अनागरिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा स्वाभिमान धमिल्याउनेहरूले रचेका नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही र उम्काउन दबाब र प्रभावको प्रतिस्पर्धा ! नुवाकोटको जेठो क्याम्पस भने डेढ वर्षदेखि असम्बन्धित व्यक्तिहरूको रजगजले रसातलमा ! अदालतले विधानसम्मत् क्याम्पस सञ्चालन गर्न परमादेश आदेश गरे पनि नक्कली भुटानी शरणार्थी प्रकरणका खाण र राममाझीजस्ता पात्र क्याम्पसमा सक्रिय हुँदा अदालतको धज्जी उडाउँदै पूर्णपाठ गायब ! समुदायको रगत, पसिनाबाट सञ्चालित क्याम्पसमा अदालतको पूर्णपाठ गायब भएपछि खैलाबैला ! डेढ वर्षमा तीन अवैध क्याम्पसप्रमुख नियुक्ति हुँदा वैधानिक क्याम्पसप्रमुख पाण्डे भने डेढ वर्षदेखिको तलब लिन राजीनामा गर्न दबाब थेग्दै !