आमाछोरीको हत्यारा प्रहरीको खोरमा
समुन्द्रटार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भँगेरीमा सोमबार साँझ भएको आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
विस्तृत पढनुहोससमुन्द्रटार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भँगेरीमा सोमबार साँझ भएको आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
विस्तृत पढनुहोसदमौली: आयलको मूल्यवृद्धिको बारेमा त हामी सबैलाई थाहा छदै छ। एस्तो समयमा विभिन्न काम हरु सम्पन्न गर्न पनि तेती नै
विस्तृत पढनुहोससातबिसे, तादी गाउँपालिका-४ घिरौँले भिरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका-६ घरबाट सुन्दरादेवी तादी-४ मा
विस्तृत पढनुहोसकल्याणपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका पूर्वअध्यक्ष समाजसेवी एवम् तत्कालीन कल्याणपुर गाविसका अध्यक्ष धनराज खड्काको निधन भएको छ । काठमाडौंस्थित आफ्नै
विस्तृत पढनुहोसबेलकोटगढी, आफ्नै बाबुसँग मिलेर पतिको हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका-८ बाट एक महिलासहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
विस्तृत पढनुहोसधुन्चे, रसुवा जिल्लामा वैशाख महिनाको पहिलो हप्तादेखि चोरीका घटना अत्यधिक बढेका छन् । चोरी कसले गरेको हो भन्ने हालसम्म पत्ता
विस्तृत पढनुहोसधुन्चे: रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ६ नागुङमा मंगलबार राति करिब ३ बजेको समयमा करेन्ट सर्ट भई आगलागी हुँदा घरको आधा भाग
विस्तृत पढनुहोसधुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर-६ ठाँडेमा यात्रुबाहक टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु र ६ जना घाइते भएका छन्
विस्तृत पढनुहोसलामटार, नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं.–९ लामाटार बस्ने सुरेश रोक्काको श्रीमती मानसिक अवस्था ठिक नभएको बर्ष २२ की सुमित्रा
विस्तृत पढनुहोसमाझीटार, असार २७ गते नुवाकोट जिल्लाको वि.न.पा. वडा नं.–५ माझीटारमा ट्याक्सी दुर्घटना हुँदासवारी चालक नवराज खत्रीको मृत्यु भएको छ ।
विस्तृत पढनुहोस