हाम्रा कुरा

  • हाम्रा कुरा : कोरोनाको खोप सुनिश्चित गर !

    २१ असार २०७८, सोमबार १२:२७

    कोरोनाको दोस्रो लहर सेलाउन नपाउँदै तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । सरकारले खोप कहिले ल्याउने हो टुङ्गो लागिसकेको छैन । सम्पन्न र शक्तिशाली देशले आफ्ना अधिकांश नागरिकलाई खोप लगाइसकेका छन् । बाँकी देशले पनि खोप सुनिश्चित गरिसकेका छन् ।      हाम्रो देशले पनि पहिलो डोज खोप लगाएको थियो । खोप लगाएका ज्येष्ठ नागरिकलाई […]

  • हाम्रा कुरा : बजेट बृद्धिले मात्र कृषि उत्पादन बढ्दैन

    २७ जेष्ठ २०७८, बिहीबार ११:४७

    सरकारले आगामी वर्ष २०७८/०७९ को लागि कृषिमा अहिलेसम्मकै सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा कृषि तथा पशुपंक्षीतर्फ ४५ अर्ब ९ करोड विनियोजन गरेको छ । कृषि तथा पशुपंक्षीतर्फ विनियोजन भएको बजेट २०७७/०७८ को तुलनामा ३ अर्ब ६९ करोड रूपैयाँ बढी हो । सरकारले गत आ.व.२०७७/०७८ का कृषि तथा पशुपंक्षीतर्फ […]

  • हाम्रा कुरा : राजनीतिक स्थिरता आजको आवश्यकता

    १९ चैत्र २०७७, बिहीबार १५:००

    विभिन्न घटनाक्रमले प्रतिनिधिसभा पुनस्र्थापना भयो । राजनीतिले एउटा गति लिएको छ । तैपनि संसद्ले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको छैन । नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ । मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेल भने नयाँ होइन । एकथरी पक्ष राजनीतिक अस्थिरतासँगै आफ्नो स्वार्थ पूर्ति गर्ने नियमित धन्दामा लागिरहेको छ । राजनीतिक अस्थिरताको […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : ओलीका तीन वर्ष निर्णय धेरै, उपलब्धि न्यून

    १३ फाल्गुन २०७७, बिहीबार १३:१४

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार बनेको गत हप्ता तीन वर्ष पुगेको छ । तीन वर्षअघि दुईतिहाई नजिकको बहुमतबाट बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यो अवधिमा अपेक्षित काम गर्न सकेनन् ।        प्रजातन्त्रको पुनरागमनपछि धेरै समय नेपाली काङ्ग्रेसको सरकारले काम गरेको भए पनि सरकारको नेतृत्व सम्हाल्ने मौका भने कम्युनिस्ट पार्टीको आधा दर्जन नेताले […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : संविधान हेर्ने कि सडकको भिड ?

    ६ फाल्गुन २०७७, बिहीबार १४:५५

    संसद् विघटनसँगै ताजा जनादेशका लागि प्रधानमन्त्री केपी ओलीद्वारा चुनावको घोषणा भएपछि देश मुठभेडतर्फ उन्मुख भइरहेको छ । राजनीतिक दल, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायत संवैधानिक निकाय अहिले विभाजित देखिन्छ ।      सबैको नजर अहिले सर्वोच्च अदालततर्फ तेर्सिएको छ । अदालतले के गर्छ मै जनताले चासो व्यक्त गर्न थालेका छन् । अदालतले दिने निर्णयपछि मात्र देशमा […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : आमसभाको सट्टा आमसभा होइन !

    २९ माघ २०७७, बिहीबार १०:४६

    नेपालको राजनीति अहिले अनौठो मोडमा उभिएको छ । देशको राजनीतिमा पटक-पटक विभिन्न मोड आएका थिए । विगतको मोडले धेरै परिवर्तन ग¥यो । जनतालाई अधिकार सम्पन्न र शासन शक्तिको स्रोतको रूपमा स्थापित गरायो ।       मुलुक र जनताको अभिभावक सरकार हो । राजनीतिक दलले जनादेशमार्फत सत्ता सञ्चालनको अख्तियारी पाएपछि सिङ्गो मुलुकलाई अग्रगमनको दिसामा डो¥याउने […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : अदालत र निर्वाचन आयोग विवादमा तानिंदै

    २३ पुष २०७७, बिहीबार १४:५७

    हिजो आज राजनीतिले सडक र पूरै देश तातेपनि बाहिरको मौसम भने निकै चिसो भईरहेको छ । लामो अस्थिरता र अन्योललाई चिर्दै २०७२ सालमा संविधान जारी हुँदा हामीमा भिन्दै खालको उत्साह थियो । मुलुक विकास र सम्बृद्धिको दिसातर्फ फड्को मार्ने र हाम्रा दुःखका दिन समाप्त हुने आशा जनताले गरेका थिए । राजनैतिक दल र विभिन्न किसिमको […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : विकास बजेट कोरोनाको भ्याक्सिन र निर्वाचनमा !

    १६ पुष २०७७, बिहीबार १३:३७

    नेपालीमा राजनीतिले छिटो-छिटो तरङ्ग ल्याइरहेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षका लागि चुनिएको प्रतिनिधिसभालाई तीन वर्ष नपुग्दै ताजा जनादेश लिने भन्दै विघटन गरेपछि देश थप अन्योलतर्फ धकेलिएको छ । यसले देशको अर्थतन्त्रमा ठूलो असर पार्नेछ ।        कोभिड-१९ को असरले अर्थतन्त्र त्यसै पनि थिलथिलो भइरहेकोमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : रोजगारीको प्रमुख क्षेत्र कृषि !

    ९ पुष २०७७, बिहीबार १०:५६

    देशको कूल गार्हस्थ्य उत्पादनमा एकचौथाइ हिस्सा रहेको कृषि क्षेत्र कोरोनाको कारण थलिएको छ । कृषि र कृषिमा आधारित उद्योगले आर्थिक उन्नतिका लागि कोरोना सङ्क्रमण अवधिमा सबैभन्दा बलियो भरोसाको क्षेत्रको रूपमा देखियो । कोरोनाविरुद्ध लडिरहँदा हामीले कृषिलाई मज्जाले सम्झियौँ, प्रयोगमा ल्यायौँ । कृषि कर्म मानव गतिविधि कम हुने ग्रामीण भेगमा सञ्चालन हुने भएकोले सुरक्षा सावधानी अपनाउँदै […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : महिला हिंसा रोक्न सामाजिक आन्दोलन !

    २ पुष २०७७, बिहीबार १५:२९

    नेपालमा गत बिहीबार अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । हरेक वर्षझैँ यस वर्ष पनि मङ्सिर १० गतेदेखि सुरु भएर २५ गते बिहीबार १६ दिने अभियान देशभरि चेतनामूलक कार्यक्रम गरेर सम्बन्धित निकायलाई जिम्मेवारीको स्मरण गराइयो ।        सन् १९९१ देखि विश्वव्यापी रूपमा मनाउन थालिएको अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान […]