०६२/६३ सालको जनआन्दोलनसँगै आमरूपमा अघि बढेको राज्यको सङ्घीय संरचनाको अवधारणाले संविधान निर्माणसँगै मूर्तरूप प्राप्त ग¥यो । नेपालमा अहिले धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको अभ्यास भइरहेको छ, जसअन्तर्गत हाल एक सङ्घीय, सात प्रादेशिक र सात सय ५३ वटा स्थानीय सरकारले नेपाली नागरिकमाथि शासन गर्दै आएका छन् । तीनै तहका सरकारले दोस्रो कार्यकाललाई निरन्तरता दिइरहेका छन् । देश […]