नेपालको इतिहासमा नुवाकोट अति नै रणनीतिक र सामरिक महत्वको भूगोलको रूपमा रहेको जिल्ला हो । विकास निर्माणको स्थितिमा अन्य जिल्लाभन्दा पछाडि पर्नुको महत्वपूर्ण कारणमध्ये एउटा यसको रणनीतिक महत्वको भूगोल पनि हो । आजको नेपालको नक्सा निर्माण गर्न ७२ वर्ष लागेको हामीमध्ये धेरैलाई जानकारी छैन होला । यो नक्सा निर्माण गर्न पृथ्वीनारायण शाह र त्यसपछि उनका […]