देश

  • बागमतीको मुख्यमन्त्रीमा धादिङका जम्कट्टेल

    २८ पुष २०७९, बिहीबार १४:४६

    हेटौँडा, माओवादी केन्द्रमा मजदुर नेताका रूपमा आफ्नो परिचय बनाएका धादिङ जिल्लाका शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा माले, राप्रपाको सहयोगमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका जम्कट्टेल दोस्रो प्रयासमा मुख्यमन्त्री भएका हुन् । उनी प्रदेश सभाको अघिल्लो कार्यकालमा माओवादी केन्द्रबाट संसदीय दलका नेता थिए । उनले तत्कालीन नेकपा विभाजनपश्चात् मुख्यमन्त्रीका रूपमा […]

  • सूचना तथा सञ्चार सहकारीको अध्यक्षमा मनकुमारी

    २८ पुष २०७९, बिहीबार १३:४२

    काठमाडौं, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी सङ्घ लिमिटेडको १०औँ साधारणसभाले १३ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । काठमाडौंमा भएको साधारणसभाले अध्यक्षमा मनकुमारी केसी, उपाध्यक्षमा सरस्वती पोख्रेल, महासचिवमा लोकनाथ ढकाल र कोषाध्यक्षमा नवराज छत्कुली निर्वाचित गरेको छ । सञ्चालक समितिको सदस्यमा सीता बौडेल, भेषराज पाण्डे, मेघराज गौतम, […]

  • हेलम्बु-लामटाङ-गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण अन्तिम चरणमा

    २१ पुष २०७९, बिहीबार १४:५३

    सिन्धुपाल्चोक, रसुवा र सिन्धुपाल्चोकको ‘ट्रेकिङ रुट’को चर्चित पर्यटकीय गन्तव्य ह्योल्मो भूमि हेलम्बुबाट प्रसिद्ध लामटाङ र गोसाइँकुण्ड क्षेत्र जोड्ने दुई पर्यटकीय पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । पदमार्ग निर्माण अन्तिम चरणमा पुगे पनि पर्यटकको आवत-जावत भने बढिरहेको छ । पर्यटन विभागको नौ करोड लागतमा हेलम्बु गाउँपालिकाको पहलकदमीमा निर्माणाधीन हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लामटाङ जोड्ने ३० […]

  • तुप्चे-काठमाडौं समाजको अध्यक्षमा दीपेन्द्र

    २१ पुष २०७९, बिहीबार १३:१५

    काठमाडौं, १८ वर्षअघि नुवाकोट जिल्लाको साबिक तुप्चे गाविस हालको विदुर नगरपालिक-७ बाट काठमाडौंमा स्थायी अस्थायी बसोवास गर्नेहरूले खोलेको संस्था तुप्चे-काठमाडौं एकता समाजको शनिबार १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त समाजको साधारणसभा टोखा नगरपालिकाको भुतखेलमा लोकदोहरीसहितको वनभोज सम्पन्न भएको छ । साधारणसभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको […]

  • त्रिकास सहकारीको साधारणसभा सम्पन्न

    २९ मंसिर २०७९, बिहीबार १२:५१

    बालाजु, काठमाडौं महानगरपालिकाको वडा नम्बर १५, १६, १९, २६ र २ कार्यक्षेत्र रहेको त्रिकास बचत तथा ऋण सहकारी संस्था लि. नयाँबजार सोह्रखुट्टे खुसिबुको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । काठमाडौंको म्हेपी मन्दिरमा पिकनिकसहितको साधारणसभाको उद्घाटन विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले गरे । ०५४ माघ १० गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई ०६४ […]

  • सहकारीलाई नर्वाचनअघि साधारणसभा नगर्न निर्देशन

    २४ कार्तिक २०७९, बिहीबार १३:०५

    हेटौँडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश सरकारले आसन्न निर्वाचन मङ्सिर ४ गतेसम्म सहकारी सङ्घ-संस्थालाई साधारणसभा नगर्न सूचना जारी गरेको छ । सोमबार रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीद्वारा जारी सूचनामा सहकारीको साधारणसभामा निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने भन्दै साधारणसभा नगराउन निर्देशन जारी गरिएको हो । कतिपय सहकारीले निर्वाचनका उम्मेदवारलाई साधारणसभामा आमन्त्रण गरिएको गुनासो प्रदेश […]

  • नगरपालिका सङ्घमा प्रभा

    १२ श्रावण २०७९, बिहीबार १२:०२

    काठमाडौं, नेपाल नगरपालिका सङ्घको बागमती प्रदेश समिति गठन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश समिति गठन तथा अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश समिति गठन भएको छ । नवगठित प्रदेशको सदस्यमा विदुर नगरपालिकाकी उपपमेयर प्रभा बोगटी चयन भएकी छिन् । काठमाडौंमा सम्पन्न नगरपालिका सङ्घको भेलाले संयोजकमा कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र सहसंयोजकमा कालिका नगरपालिकाका नगर […]

  • नेपालमा १ सय ३२ भाषा

    ३० असार २०७९, बिहीबार १३:५४

    विदुर, भाषा आयोगले विभिन्न थप नौवटा नयाँ भाषा पहिचान गरेसँगै नेपालमा अब बोलिने भाषाको सङ्ख्या एक सय ३२ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा एक सय २३ वटा भाषा रहेकामा आयोगले थप नौवटा भाषा पहिचान भएको जनाएको छ । आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले थप पहिचान भएका भाषा संरक्षणका लागि आयोगले विभिन्न योजनासमेत […]

  • प्रेस चौतारीको सचिवमा तारुके

    ६ चैत्र २०७८, आईतवार १३:०३

    पोखरा, नेकपा एमालेनिकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपालको पोखरामा गत हप्ता सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट नुवाकोटका विष्णु जमरकट्टेल तारुके केन्द्रीय कार्यसमितिको सचिवमा सर्वसम्मत चयन भएका छन् । पत्रकार तारुके त्रिशूली प्रवाह साप्ताहिक, सेयरबजार साप्ताहिक र अर्थपथ अनलाइनमा सम्पादनमण्डलमा क्रियाशील रहेका छन् । पोखरामा भएको नवौँ राष्ट्रिय महाधिवेशनबाट गणेश बस्नेत पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् […]

  • स्थानीय तह निर्वाचनले नुवाकोटमा दलहरूबीच रस्साकस्सी ! दलले विगतको विरासत जोगाउलान् ?

    १२ फाल्गुन २०७८, बिहीबार ११:४६

    आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि नुवाकोटका राजनीतिक दलमा दौडधुप सुरु भएको छ । जनता पनि उत्साहित देखिएका छन् । सङ्घीय व्यवस्थाअनुसार पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा आशातीत परिणाम प्राप्त गर्न नसकेपछि यसपटक जनताले पार्टीभन्दा पनि सक्षम र योग्य व्यक्तिलाई चयन गर्नुपर्ने धारणा राख्न थालेका छन् । राजनीतिक दलले भने जनमत बटुल्न […]