देशभरको जङ्गलमा अहिले डढेलो फैलिँदो अवस्थामा छ । डढेलोबाट निस्केको धुँवाको कारण वायु प्रदूषण हुँदा जनजीवन असहज बनिरहेको छ । डढेलोले देशभरि क्षति पु¥याइरहेको छ । डढेलोकै कारण भौतिक सम्पत्तिका साथै पशुपक्षीसमेत जलेर नष्ट भइरहेका छन् । डढेलोले वन मात्रै होइन, मन पनि जलाएको छ । अहिले देशभरि तीन सय ५० भन्दा बढी स्थानको सामुदायिक […]