राजनीति

  • काङ्ग्रेसद्वारा धादिङ-नुवाकोटका २१ जनप्रतिनिधि सम्मानित

    ४ आश्विन २०८१, शुक्रबार १३:२५

    काठमाडौं । नेपाली काङ्ग्रेस स्थानीय तह समन्वय विभागले काङ्ग्रेसबाट गाउँपालिका र नगरपालिकामा निर्वाचितमध्ये उत्कृष्ट जनप्रतिनिधिलाई गत बिहीबार सम्मान र पुरस्कृत गरेको छ । नुवाकोट र धादिङका गाउँपालिका र नगरपालिकाका २१ जनप्रतिनिधिलाई भदौ २७ गते सम्मान गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको विभिन्न कार्यविधिमध्ये स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) स्थानीय तह […]

  • सङ्घीयता : सत्ता हेरफेरको मैदान बागमती : सात वर्षमा पाँच मुख्यमन्त्री, ८५ मन्त्री हुँदा

    २७ भाद्र २०८१, बिहीबार १२:१९

    काठमाडौँ । देशमा सङ्घीयता कार्यान्वयनपछि दुईपटक आमनिर्वाचन सम्पन्न भएका छन् । सो निर्वाचनपछि दलहरूले प्रदेश सरकार गठनलाई सत्ता हेरफेरको मैदान बनाइरहेका छन् । दलहरूकै कारण सङ्घीयताप्रति जनस्तरमा असन्तुष्टिका प्रश्न उठिरहेका छन् । दलले नागरिकका असन्तुष्टिलाई सम्बोधन गर्नुभन्दा बढाउन लागिरहेका छन् । बागमती प्रदेशमा २०७४ र २०७९ को निर्वाचनपश्चात् दुई प्रतिनिधिसभा गठन भएको छ । दुई […]

  • माओवादी केन्द्रनिकट नुवाकोट–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रैला

    १८ भाद्र २०८१, मंगलवार १४:१२

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिको बालाजुमा सम्पन्न आठौँ जिल्ला भेलाले निवर्तमान सचिव प्रकाश रैला (बेलकोटगढी नगरपालिका)को नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको विधानअनुसार तीन उपाध्यक्षमा केशर कँुवर (सूर्यगढी), राजन गिरी (पञ्चकन्या) र वासु थपलिया (शिवपुरी), सचिवमा कृष्णघ्याचो तामाङ (किस्पाङ), सहसचिवमा लिडर श्रेष्ठ (विदुर) र कोषाध्यक्षमा देवराज बजगाईं […]

  • गणेश पण्डित स्मृति ग्रन्थ सार्वजनिक

    ५ भाद्र २०८१, बुधबार १७:००

    काठमाडौंँ । वामपन्थी नेता एवं पूर्वसांसद् गणेश पण्डितका सम्झनामा स्मृति ग्रन्थ सार्वजनिक भएको छ । गणेश पण्डित स्मृति केन्द्र शिखरबेंसी नुवाकोटले प्रकाशन गरेको स्मृति ग्रन्थ शनिबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गरेकी हुन् । सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ वामचिन्तक गणेश पण्डितको मूल्याङ्कन पनि समाज र राष्ट्रलाई दिएको योगदानका आधारमा गर्नुपर्ने धारणा राखिन् । अनेकाँैं अवसरलाई […]

  • काङ्ग्रेस-एमाले मिले के हुन्छ ?

    १७ श्रावण २०८१, बिहीबार १२:४४

    रत्ननिधि शुक्राचार्य ‘काङ्गे्रस र एमाले मिले भने के हुन्छ ?’ यस्तो प्रश्न आमरूपमा विगतदेखि नै उठ्ने गरेको थियो । नेपाली काङ्गे्रस र नेकपा (एमाले) मिलेर सरकार चलाएको अहिले मात्र होइन । ०५६ को निर्वाचनताका पनि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एमाले–काङ्गे्रसको सरकार बनेको थियो र पछि एमालेका माधवकुमार नेपालको नेतृत्वमा पनि संयुक्त सरकार बनेको थियो । काङ्गे्रस–एमालेको […]

  • प्रजातन्त्रका असल परम्पराको अपेक्षा

    १७ श्रावण २०८१, बिहीबार १२:३६

    अर्जुननरसिंह केसी दुई राजनीतिक दलको सशक्त कार्यकालमा पनि मुलुकले खेपिरहेको विकराल सङ्कट–भ्रष्टाचार, कुशासन, दण्डहीनता र अराजकताको चक्रव्यूह तोड्न नसक्ने तथा यथास्थितिवादी सोच, साबिककै समस्या र निर्णायक रहिरहने हो भने त्यस्तो अन्तहीन दुष्चक्रबाट मुलुकले मुक्ति नपाएर उपायहीन दुर्दशामा फस्ने तथा सङ्कट झन् गहिरिँदै जाने अवश्यम्भावी छ । नेपाली काङ्ग्रेस र नेकपा (एमाले) सत्तासमीकरण र जिम्मेवारीको कठिन एवम् […]

  • पाँचौँ मुख्यमन्त्री नुवाकोटबाट ‘ताम्सालिङ’ मा तामाङ नै

    १० श्रावण २०८१, बिहीबार ११:२६

    विदुर, प्रायः हरेकपटक मन्त्रिमण्डल गठन, पुनर्गठनमा नुवाकोट नछुट्ने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को नयाँ सत्तागठबन्धनपछि पुनर्गठित मन्त्रिपरिषद्मा नुवाकोटबाट कोही पनि मन्त्रिमण्डलमा परेनन् । सङ्घीय मन्त्रिपरिषद्मा कोही नपरे पनि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णुप्रसाद रिमाल नियुक्त भएका छन् भने बागमती प्रदेशको मुख्यमन्त्री पद नुवाकोटले पाएको छ । यसपटक […]

  • ओलीसँग स्थिर सरकारको अपेक्षा

    ९ श्रावण २०८१, बुधबार १५:२०

    शरणउत्सुक सापकोटा संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवम् स्थिर सरकारको आवश्यकता देखिएका बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक दल नेपाली काङ्ग्रेस र एमालेको प्रस्तावमा करिब दुईतिहाइका समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर फेरि प्राप्त भएको छ […]

  • सङ्घ र प्रदेशका कार्यकारीले संसद् सामना गर्ने

    २८ असार २०८१, बिहीबार १३:०२

    रामशरण प्याकुरेल विदुर, प्रतिनिधिसभाका दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच असार १७ गते आलोपालो सरकार गठन गरी देशलाई स्थिर सरकार दिने सहमति भएको छ । दुईदलीय सहमतिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र ६ प्रदेश सरकार विस्थापित हुने निश्चितप्रायः छ । सङ्घीय सरकारमा आएको उथलपुथलसँगै सातमध्ये ६ प्रदेशमा […]

  • काङ्ग्रेस–एमालेले उठाए जोखिम

    २१ असार २०८१, बिहीबार १४:०७

    संसद्का दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन निर्माण गर्ने सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक रूपमा सङ्कटमा पर्नुभएको छ । जुनसुकै बेला सत्तासमीकरण परिवर्तनको जोखिम रहने प्रवृत्तिलाई बिर्साउने गरी काङ्ग्रेस र एमालेले नयाँ सरकार बनाउने निर्णय गरेको छ । सोमबार मध्यरात काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले […]