राजनीति

  • जनमतको हिसाबले एमाले पहिलो पार्टी : उपाध्यक्ष पौडेल

    १२ श्रावण २०७९, बिहीबार ११:४७

    विदुर, नेकपा एमाले नुवाकोटको आयोजनामा विदुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन तथ्याङ्क विश्लेषण गर्दा एमाले दोस्रो पार्टी भए पनि जनमतका हिसाबले पहिलो पार्टी बन्न सफल भएको बताए । गठबन्धन नगरेको भए नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको सर्मनाक हार हुने निर्वाचनको तथ्याङ्क विश्लेषण गर्दा पुष्टि […]

  • क्षेत्र नम्बर १ बाट चुनाव उठ्ने डा.केसी तयारीमा

    २३ असार २०७९, बिहीबार १३:४५

    विदुर, निर्वाचन आयोगले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि आगामी कार्तिक ३० तथा मंसिर २ र ५ गरी ३ वटा मिति प्रस्ताव गर्ने तयारी गरेपछि निर्वाचनको लागि उम्मेदवार हुन चाहनेले घोषणा गर्न थालेका छन् । प्रतिनिधीसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीले पनि उम्मेदवारी दिने […]

  • मेयर/उपमेयर गठबन्धनको कार्यपालिका बोर्ड एमालेको

    १९ जेष्ठ २०७९, बिहीबार १२:०१

    बट्टार, नुवाकोट जिल्लाको सदरमुकाममा रहेको विदुर नगरपालिका बोर्डमा नेकपा एमालेको बहुमत रहेको छ । गठबन्धनको तर्फबाट नगरपालिकामा नेपाली काङ्ग्रेसको मेयरसहित पाँचवटा वडाध्यक्ष र नेकपा माओवादी केन्द्रको उपमेयरसहित तीनवटा वडाध्यक्ष विजयी भएका छन् । कार्यपालिका बोर्ड २३ सदस्यीय रहेको छ । उक्त बोर्डमा एमालेका अब १३ जना सदस्य रहन्छन् । निर्वाचनबाट एमालेको पाँचवटा वडाध्यक्ष र ३२ […]

  • माओवादी एक्लैले जिसस बनाउने

    १९ जेष्ठ २०७९, बिहीबार ११:५३

    विदुर, स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै कार्यपालिकाको निर्वाचन नुवाकोटमा गरेर राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको प्रक्रिया अगाडि बढेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचितमध्येबाट प्रमुख र उपप्रमुखसहित बढीमा नौजनाको समिति रहेको जिल्ला समन्वय समिति गठन हुनेछ । स्थानीय तह निर्वाचनको परिणाम आएको ३० दिनभित्र जिल्ला सभाको बैठक बस्नुपर्ने र […]

  • मत बदर बेलकोटमा धेरै, पञ्चकन्यामा कम

    १९ जेष्ठ २०७९, बिहीबार ११:४२

    रामशरण प्याकुरेल विदुर, स्थानीय तह निर्वाचनमा नुवाकोट जिल्लामा कुल खसेको मतको ११ दशमलव ८३ प्रतिशत मत बदर भएको छ । जिल्लाको १२ वटा पालिकामध्ये बदर मत बढी हुनेमा बेलकोटगढी नगरपालिका र कम मत बदर हुनेमा पञ्चकन्या गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लामा एक लाख ६८ हजार एक सय ५५ मत खसेको […]

  • एमालेको जिल्ला नेतृत्वलाई नैतिक सङ्कट !

    १२ जेष्ठ २०७९, बिहीबार १२:२१

    सीताराम बोगटी दोस्रो स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । यसपटक निर्वाचनमा सत्तागठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको तालमेलले सोच्दै नसोचेको नतिजा आयो । यो निर्वाचनमा राजनीतिक रूपमा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । देशैभरि क्षति व्यहोरेको एमालेलाई नुवाकोटमा बिउ जोगाउने हम्मेहम्मे प¥यो । […]

  • १७ जना उम्मेदवारको मत शून्य एक, दुई र तीनभन्दा बढी मत ल्याउनेको सङ्ख्या तीन दर्जन

    १२ जेष्ठ २०७९, बिहीबार १२:११

    रामहरि न्यौपाने विदुर, स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शून्य मतदेखि दोहोरो अङ्कसमेत कटाउन सकेनन् । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा ६ सय ६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एकजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । त्यसका लागि नुवाकोटका दुई लाख ३७ हजार चार सय ३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० […]

  • निर्वाचित जनप्रतिनिधिको कार्यकाल सुरु विदुरमा निर्वाचितलाई निवर्तमान जनप्रतिनिधिको स्वागत

    १२ जेष्ठ २०७९, बिहीबार ११:४०

    विदुर, गत वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न थालेका छन् । निर्वाचनको अन्तिम मतगणना सम्पन्न भएका देशभरका पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यले गत हप्तादेखि पदभार ग्रहण गरेर कार्यकाल सुरु गरिरहेका छन् । नुवाकोट, धादिङ र रसुवामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल केहीको गत हप्ताबाट र बाँकीको यसै हप्ताबाट सुरु भएको […]

  • ध्रुव श्रेष्ठ चारपटक विजयी

    १२ जेष्ठ २०७९, बिहीबार ११:३४

    विदुर, वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको अध्यक्षमा यसपटक निर्वाचित ध्रुव श्रेष्ठ ०४९, ०५४ र ०७४ मा पनि विजयी भएका थिए । श्रेष्ठ योसहित दुईपटक गाविसको र दुईपटक पालिकाको प्रमुखमा विजयी भएका छन् । ०४६ सालपछिको पहिलो स्थानीय निर्वाचन ०४९ मा तत्कालीन चौघडा गाविसको अध्यक्षमा […]

  • नुवाकोट र धादिङमा सम्पन्न स्थानीय निर्वाचन जोसँग हारे, उसैलाई हराए

    १२ जेष्ठ २०७९, बिहीबार ११:३२

    विदुर, यसपटक सम्पन्न स्थानीय निर्वाचनमा नुवाकोट र धादिङमा गत ०७४ को निर्वाचनमा जोसँग पराजित भए उसैसँग निर्वाचन लडेका उम्मेदवारले बदला लिएका छन् । गत निर्वाचनमा जोसँग हारे उसैलाई यसपटक हराएका छन् । नुवाकोट जिल्लाको अघिल्लो स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिका हारेका प्रमुख पदका उम्मेदवारले जोसँग हारे, उसैलाई हराए । सङ्घीयता कार्यान्वयन आएपछि […]