राजनीति

  • समृद्धिका लागि एमाले नुवाकोटको आधारपत्र

    २८ मंसिर २०८०, बिहीबार १३:३३

    बद्री मैनालीअध्यक्षनेकपा एमाले, नुवाकोट नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा रहेको गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीले जनताको माग र आवश्यकताअनुरूप नेपाली जनताको मुक्तिका लागि चालेको कदमप्रति हार्दिक आभार प्रकट गर्दछौँ । पार्टीले चालेको मिसन ग्रासरुट अभियानको सफलतापछि समृद्धि र विकासका लागि मध्यपहाडी क्षेत्रको समस्या पहिचानका लागि नेकपा एमालेले नै निर्माण कार्य थालनी गरेको […]

  • नुवाकोट काङ्ग्रेसको सम्मेलनमा देउवा र कोइराला आउने

    २८ मंसिर २०८०, बिहीबार १२:५१

    विदुर, सङ्घीयता कार्यान्वयनपछिको संशोधित नेपाली काङ्ग्रेसको विधानअनुसार नेपाली काङ्ग्रेस नुवाकोटको पहिलो जिल्ला सम्मेलन पुस २ गते विदुरमा हुने भएको छ । जिल्ला कार्यसमितिले गरेको निर्णयानुसार पुस २ गते नुवाकोटको पछि पहिलो जिल्ला सम्मेलन हुने भएको छ । जिल्ला सम्मेलनको उद्घाटन पार्टी कार्यालय विदुरमा नेपाली काङ्ग्रेसको सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जानकारी जिल्ला पार्टी सभापति […]

  • सुरुङमार्ग बनेपछि नुवाकोटेलाई काठमाडौंमा घर चाहिँदैन : अर्थमन्त्री डा.महत

    २१ मंसिर २०८०, बिहीबार १२:१२

    छहरे (नुवाकोट), अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौंवरिपरिका जिल्लाको समय आएको बताएका छन् । पञ्चकन्या गाउँपालिकाको कविलास स्वास्थ्यचौकी भवन शनिबार उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ । सुरुङमार्ग निर्माण सम्पन्न भयो भने नुवाकोटवासीले काठमाडौंमा घर बनाइराख्नुपर्दैन । एक घण्टाको बाटो १० मिनेटमा पुगिन्छ […]

  • एमाले बागमती प्रदेशले तोक्यो जिम्मेवारी, नुवाकोटमा भने असन्तृष्टि

    २१ मंसिर २०८०, बिहीबार ११:३९

    विदुर, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीको संवैधानिक सङ्घीय संरचनाको व्यवस्थाअनुरूप गत ०८० असोज ८ र १२ गते काठमाडौंमा पहिलो प्रदेश अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट नवनिर्वाचित प्रदेश कमिटीको हालै सम्पन्न पदाधिकारीको प्रथम पूर्ण बैठकले बागमती प्रदेश कमिटीले नुवाकोट, धादिङ र रसुवा जिल्लालगायत सम्पूर्ण नवनिर्वाचित सदस्य तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । जिम्मेवारी […]

  • महाकालीको झुलाघाट-मेचीको चिवा भञ्ज्याङसम्म एमालेको समृद्धि यात्रा सुरू

    १४ मंसिर २०८०, बिहीबार १३:५५

    आम चुनाव आउन अझै तीन वर्ष बाँकी नै छ । तर, नेकपा एमाले चुनावकै तयारीको झल्को दिने गरी देश दौडाहामा होमिँदै छ । बाहिर जे तर्क दिए पनि आन्तरिक रूपमा मिसन २०८४ को सुरुवात भएको एमालेका नेता–कार्यकर्ताले बुझ्ने गरेका छन् । कुनै वेला एमालेको पहाडी क्षेत्रमा राम्रो सङ्गठन थियो । तर, बिस्तारै त्यो खुम्चिँदै गएपछि […]

  • प्रसव पीडामा नेपालको अर्थतन्त्र

    १६ कार्तिक २०८०, बिहीबार ११:५५

    उदय रानामगर विश्व एउटा ग्लोबल भिलेजजस्तो बनेको छ । विश्वको कुनै एक शक्तिशाली देशमा आउने कुनै घटना वा परिघटनाका कारण विश्वका अन्य देशसमेत प्रभावित हुने गर्छन् । सन् २०१९ मा देखापरेको कोभिड तथा गत वर्ष रसिया र युक्रेनबीचको द्वन्द्वका कारण विश्वको आर्थिक क्षेत्र प्रभावित हुँदै आएको छ । पछिल्लो घटनाको रूपमा गत महिना इजरायलमा हमासको […]

  • काङ्ग्रेसको वडा, पालिका, प्रदेश क्षेत्र र क्षेत्रीय सम्मेलन भदौभित्र

    ७ भाद्र २०८०, बिहीबार ११:३९

    विदुर, नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यक्रमअनुसार गत साउन २० देखि ३० गतेसम्म नुवाकोट जिल्ला कार्यसमितिले पहिलो चरणको साङ्गठनिक सुदृढीकरण अभियान सम्पन्न गरेको छ । काङ्ग्रेसले सञ्चालन गरेको १० दिने आन्तरिक विशेष अभियानले साङ्गठानिक संरचना सुदृढीकरण र पार्टीको नीति तथा कार्यक्रमलाई तल्लो तहसम्मलाई प्रस्ट पार्न सफल भएको जिल्ला कार्यसमितिले दाबी गरेको छ । केन्द्रीय प्रतिनिधि गुरुप्रसाद बरालसहित […]

  • नुवाकोटमा तीन सांसद थप

    २९ मंसिर २०७९, बिहीबार १२:२९

    विदुर, नुवाकोट जिल्लाबाट प्रतिनिधिसभामा सांसद थप भएका छन् । नुवाकोटले थप तीनजना प्रतिनिधिसभा सांसद पाएको छ । प्रत्यक्षतर्फबाट निर्वाचितबाहेक समानुपातिकको कोटाबाट नुवाकोटले थप तीनजना सांसद पाएको हो । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न उम्मेदवारको नाम छनोट गरी निर्वाचन आयोगमा शनिबार सूची बुझाएका थिए । प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा रहेका डा. प्रकाशशरण महत, […]

  • रसुवामा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी

    ८ मंसिर २०७९, बिहीबार १२:०८

    सरस्वती न्यौपाने धुन्चे, एक प्रतिनिधीसभा र दुई प्रदेशसभा क्षेत्र रहेको रसुवामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । रसुवामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबिच चुनावी गठबन्धन रहेको थियो । मंगलबार साँझ ८ बजे प्राप्त निर्वाचनको अन्तिम मत परिणामअनुसार प्रतिनिधीसभा सदस्यमा १८ हजार २ सय ३५ मत प्राप्त गरी नेपाली काँग्रेसका […]

  • रसुवामा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

    १ मंसिर २०७९, बिहीबार १२:३३

    धुन्चे, प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र र प्रदेश सभा दुई निर्वाचन क्षेत्र रहेको रसुवामा चिसो मौसम सुरु भए पनि चुनावी सरगर्मीको तातो बढेको छ । जिल्लामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिनिधिसभा र प्रदेश सभामा रोचक प्रतिस्पर्धा हुने भएको छ । दलका नेता तथा उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनावी एजेन्डा लिएर घरदैलो अभियानमा जुटिरहेका छन् । […]