फिचर फोटो

  • टालाटुली बटुली कति राम्रो पुतली हरामी, बिरामी र सतिसालको कित्ता

    ७ श्रावण २०७८, बिहीबार १३:४१

    सूर्य थापा श्री शेरबहादुर देउवा (शेबदे) नेतृत्वको ‘टालाटुली बटुली’ सरकारले विश्वासको मत हासिल ग¥यो । काङ्ग्रेस ६१, माके ४९, जसपा ३२, हरामी गुट २२ र राष्ट्रिय जनमोर्चा एक गरी एक सय ६५ जनाले देउवाको पक्षमा मतदान गरे । विपक्षमा एमालेका ८३ जना उभिए र ‘बिरामी’का कारण १० जनाले कतै पनि भोट हालेनन् र डा. भीम […]

  • माक्र्सवादी दर्शनभित्र स्वतन्त्रताको चिन्तन माइन्ड, बिग बैंक र स्वतन्त्रता

    २५ असार २०७८, शुक्रबार १४:१४

    हेगेलको जीवनबारे कुनै अरू दिन लेख्दै गरुँला । आज भने हेगेलको पहिलो पुस्तकबारे चर्चा गर्दै छु । हेगेलको दर्शन phenomenology of spirit भन्ने पुस्तकमा देखिन्छ । हेगेलको पूरै दर्शन नबुझी माक्र्सवाद बुझ्दै नबुझिने रहेछ । कार्लमाक्र्सले हेगेलको दर्शन टाउकोले टेकेर हिँड्दै थियो । मैले खुट्टाले टेकेर हिँड्ने बनाए भनेर भन्नुभएको हुँदा हेगेल नपढी माक्र्सवाद बुझिँदैन । […]

  • नुवाकोट उद्योग वाणिज्य सङ्घलाई निजी क्षेत्रको भरोसायोग्य र निर्विकल्प संस्थाको रूपमा स्थापित गराएँ

    २५ असार २०७८, शुक्रबार १४:०२

    ताराबहादुर कार्की, अध्यक्ष नुवाकोट उद्योग वाणिज्य सङ्घ नुवाकोटमा स्थापित व्यवसायीको रूपमा परिचित ताराबहादुर कार्की अहिले नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहेका छन् । कार्की सङ्घको दोस्रो कार्यकालको उत्तराद्र्धमा रहेका छन् । कार्की नुवाकोट उद्योग वाणिज्य सङ्घमा ०६१ सालमा कार्यसमितिको सल्लाहकारको रूपमा प्रवेश गरेर ०६५ मा कार्यसमितिको सदस्य, ०६९ मा उपाध्यक्ष, ०७३ मा अध्यक्षमा निर्वाचित भएका […]