समाचार

  • पोस्टबहादुरको १०औँ स्मृति दिवस सम्पन्न

    ४ आश्विन २०८१, शुक्रबार १४:२५

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता पोस्टबहादुर बोगटीको १० औँ स्मृति दिवसमा आइतबार उहाँको जन्मथलो नुवाकोट जिल्लासहित केन्द्रमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । पार्टीभित्र समन्वयकारी तथा निष्ठावान् नेताका छवि बनाएका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट ६१ वर्षका उमेरमा निधन भएको थियो । नुवाकोटको तुप्चेमा जन्मिएका उनी चरम गरिबीसँग सङ्घर्ष गरेर माथिल्लो पदमा […]

  • आत्मनिर्भरताका लागि शिवपुरीको सन्देश

    ४ आश्विन २०८१, शुक्रबार १३:४२

    गत भदौ २२ गते शनिबार शिवपुरी गाउँपालिका नुवाकोटले सम्पादक समाज नेपालसँगका सहकार्यमा वडा नम्बर ८ मा पर्ने लौके झरनामा राजधानीबाट झन्डै डेढ सय सञ्चारकर्मीलाई सहभागी गराई विशाल पदयात्रा गराएको समाचार जिल्लाका तथा अन्य जिल्लाका स्थानीय तहलाई पनि अवगत भएको हुनुपर्छ । काठमाडौँको उत्तरी भागमा पर्ने शिवपुरीको झरना देखाउन लायक हुनु र पत्रकारहरू त्यसमा मजासँग रमाउनुले […]

  • चिनियाँ प्राविधिक टोलीको तेस्रो आगमनपछि

    ४ आश्विन २०८१, शुक्रबार १३:३८

    विदुर । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित त्यसआसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि जिम्मा लिएको चीन सरकारको प्राविधिक टोलीले आठ वर्षपछि बल्ल काम अगाडि बढाएको छ । पुनर्निर्माणमा ढिला भएपछि स्थानीयवासीको दबाब र विरोध थेग्न नसकेपछि चिनियाँ टोली निर्माणस्थलमा बाध्य भएर आएको छ । उक्त टोली पछिल्लोपटक गत महिना […]

  • नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घको नाम परिवर्तन

    ४ आश्विन २०८१, शुक्रबार १३:१०

    विदुर । नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घको शनिबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेको उक्त साधारणसभा नाम परिवर्तनसहित अन्य प्रस्ताव पारित गरेर सम्पन्न भएको छ । सङ्घ जिल्ला प्रशासन कार्यालय नुवाकोटमा २०६९ सालमा दर्ता भएको थियो । अब सङ्घको नाम नुवाकोट हार्डवेयर […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ४ आश्विन २०८१, शुक्रबार १३:०८

    राजनीति सबै नीतिको मूल नीति भएर होला, न्वाँकोटका नेताको उद्घाटन, शिलान्यास मोहले शिशु सङ्घीयता ख्याउटे र मरन्च्याँसे नै हुनी भो ! मर्यादाको ख्यालै नराखी जिल्लाको एउटा पालिकाको भवन शिलान्यास कार्जेक्रम गाईजात्रे चाकडी भएको तेस्रो आँखाले चाल नपाउने कुरै भएन । मर्यादाक्रम आयोजकले ख्याल नगर्या हो कि, नेताले चाल नपा हो, बुझिनसक्नु देखियो । पालिका अध्यक्ष […]

  • हाम्रो सहकारीमा पाँच प्रतिशत भन्दा कम नै खराब ऋण छ

    ४ आश्विन २०८१, शुक्रबार १२:५६

    टलकमान श्रेष्ठ, अध्यक्षश्री बट्टार सहकारी संस्था लि.विदुर नगरपालिका– ४, बट्टार, नुवाकोट विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेको बेला सहकारीको प्रारम्भ भएको हो । सहकारीले सेयर सदस्यमार्फत स–साना पुँजीलाई जम्मा गरेर सेयर सदस्यलाई नै विविध क्षेत्रका क्रियाकलापमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीको महत्वपूर्ण पक्ष हो । तर, नेपालमा भने सहकारी उद्देश्यअनुसार सञ्चालन हुन नसक्दा समस्यामा परेका […]

  • गजुरी गापाका ५१३ हलगोरुको बिमा

    ४ आश्विन २०८१, शुक्रबार १२:४६

    राजेन्द्र बस्नेत धादिङबेँसी । गजुरी गाउँँपालिका धादिङले खेतबारी जोत्नका लागि पालिएका गोरुको एक वर्षको बिमा गरेको छ । वि.सं. २०८१ असार २३ गते बिमापत्र जारी गरी एक वर्ष अर्थात् २०८२ असार २२ गतेसम्मका लागि पाँच सय १३ हल गोरुको रु. दुई करोड ५४ लाख दुई हजार बिमाङ्क रकमको रु. तीन लाख ४९ हजार चार सय […]

  • चिलिमे–त्रिशूली प्रसारणलाइन दसैँभित्र सञ्चालनमा

    ४ आश्विन २०८१, शुक्रबार १२:३९

    सरस्वती न्यौपाने स्याफ्रुबेँसी । त्रिशूली नदी र सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवा, आमाछोदिङ्मो गाउँपालिका थाम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोट, किस्पाङ गाउँपालिका, पहिरेबेँसीस्थित त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइन निर्माणको अन्तिम चरणका […]

  • सूर्यगढीको प्रमुख प्रशासकीय भवन शिलान्यास

    ४ आश्विन २०८१, शुक्रबार १२:२८

    चोगदे । नुवाकोट जिल्लाका दशवटा गाउँपालिका र दुईवटा नगरपालिकामध्ये ६ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भई कार्यालय सञ्चालन भइसकेको छ भने दुईवटा गाउँपालिका र दुईवटा नगरपालिकाका प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छन् । सङ्घीयताको जगको रूपमा रहेका नुवाकोटको दुईवटा पालिकाले जग्गा नपाउँदा भवन बनाउन सकेका थिएनन् । पछिल्लो एक वर्षमा भवन बनाउन […]

  • विद्यालय कर्मचारी अधिकारका लागि फेरि लड्ने

    २७ भाद्र २०८१, बिहीबार १२:०८

    धुन्चे । सूर्यबहादुर तामाङको अध्यक्षतामा नेपाल विद्यालय कर्मचारी परिषद् रसुवा गठन भएको छ । रसुवा जिल्लाका शिक्षकको शनिबारको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले देशभरका विद्यालय कर्मचारी एकजुट भएर पेसागत अधिकारका लागि लड्नुपर्ने निष्कर्ष निकालेको छ । परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले अधिकारको लडाइँमा सबै विद्यालय कर्मचारीले साथ दिनुपर्ने बताउँदै कर्मचारी परिषद् र […]