कला/साहित्य

  • माओवादीले २३ वर्ष अगाडि जलाएको सेरा दरबारको स्वामित्व खोज्दै सरकार

    २२ कार्तिक २०८१, बिहीबार ०७:५२

    विदुर । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्ष सशस्त्र द्वन्द्वका क्रममा जलेको नुवाकोट, विदुर–२ को सेरा दरबारसहित तत्कालीन राजपरिवारका नाममा रहेको उक्त स्थलको जग्गा सङ्घीय सरकारले खोजी गनथालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीले जिल्लाका सरोकार निकायसँग भेटघाट गरी मालपोत र नापी कार्यालयका कर्मचारीसँग अन्तरक्रिया गरी मालपोत र […]

  • पूर्व प्रशासक पाण्डेको ‘कान्छो सिडियो’ देखि ‘बाह्र-सत्तरी’ सम्म चिरफार

    ४ कार्तिक २०८१, आईतवार १५:३९

    श्याम रिमाल काठमाडौंँ । हालको मर्यादाक्रमानुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी १६ औँ र द्वितीय श्रेणीका १७ औँ नम्बरमा परे पनि पञ्चायतकालसम्म तिनलाई ‘जिल्लाका राजा’ कै रूपमा मानिन्थ्यो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम (‘राजपत्र’, नेपाल सरकार २०७६ वैशाख १६) गृह मन्त्रालयले तोक्दा मध्यम दर्जामा परे पनि जिल्लामा उनको नै हालीमुहाली चल्छ […]

  • हचुवामा दसैँको टीका साइत

    २३ आश्विन २०८१, बुधबार १३:५३

    रत्ननिधि शुक्राचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने पञ्चाङ्ग निर्णायक विकास समितिमा आजसम्म कमै मात्र ज्योतिष पढेका तथा बढी मात्रामा टपर्टुइँया र कर्मकाण्डीवाला नियुक्त भए । मन्त्रीहरू नै लन्ठुदास हुने हुँदा तिनले त्यस्तै लठैत छान्ने गर्छन् । सुदन किराँती नामका संस्कृतिमन्त्रीले हलिगोठालास्तरका मान्छेलाई प्राज्ञ बनाइदिए । आज एकेडेमीमा दुई वा तीनबाहेक अरूलाई नेपाली शुद्ध […]

  • विजया दशमीको टीका ११ः३६ मा शुभ

    २३ आश्विन २०८१, बुधबार १३:१३

    काठमाडौँ । यस वर्षको विजयादशमीको साइत पञ्चाङ्ग निर्णायक समितिले गत हप्ता सार्वजनिक गरेको छ । समितिले नेपालमा असोज २६ गते बिहान ११ः३६ बजे दसैँको टीका लगाइने साइत शुभ रहेको र विश्वभरका अन्य देशको समयअनुसार साइत रहेको जनाएको छ । विश्वभर फैलिएका र ती देशमा रहेका नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले सो […]

  • नुवाकोट कलाकार समाज गठन

    १० आश्विन २०८१, बिहीबार १३:१०

    रमेश सिलवाल बालाजु । नुवाकोट क्षेत्रका कलाकारको एकता र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोट कलाकार समाज गठन गरिएको छ । काठमाडौँ बालाजुस्थित भ्याली कोल्डस्टोर मन्डला क्याफेमा शनिबार आयोजित विशेष बैठकले प्रचण्डबाबु राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवगठित कार्यसमितिका उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनील थापामगर, कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ तथा सदस्यमा प्रवीण […]

  • तिज र ऋषिपञ्चमी व्रतको महिमा

    २० भाद्र २०८१, बिहीबार १३:०२

    आचार्य वासुदेव उपाध्याय नेपाल भाद्रशुक्ल तृतीयालाई हरितालिका वा तिजको व्रत पनि भनिन्छ । यस वर्षको तिजको व्रत भोलि भदौ २१ गते शुक्रबार परेको छ । यसबारे शास्त्रीय वचन छ, ‘भाद्र शुक्ल तृतीयायां हरितालिका व्रतम् । तत्र मुहूर्तमात्रा ततो न्यूनापि परा ग्राह्या । यदा क्षयवशात् परदिने नास्ती तदा द्वतीयायुतापि ग्राह्या । यदा शुद्धाधिका तदा पूर्वदिने षष्टिघटीमितामपि […]

  • चाडपर्वमा विकृति अन्त्यका लागि सचेतना

    २० भाद्र २०८१, बिहीबार १२:४५

    शान्ति लामा जतिखेर ब्रह्माण्डको सृष्टि हुँदै थियो, ठिक त्यतिखेर ब्रह्मलोकमा ब्रह्माले धेरै कुराको सृष्टि गरिसकेका थिए । उक्त नवीन लोकमा नारीको पनि महत्वपूर्ण र गहन जिम्मेवारी थियो । उस बखतका त्रिलोकेश्वर/अन्तरयामी ब्रह्मा आर्किटेक्चर इन्जिनियरका रूपमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेर ६ वटा लोकको परिकल्पना गर्दै थिए । त्यही बेला तीन मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्दै अर्थ मन्त्रालय […]

  • महिला उद्यमी भेलामा बृहत् स्वास्थ्य शिविर

    २० भाद्र २०८१, बिहीबार १२:३२

    विदुर । महिला उद्यमी सङ्घ नेपाल नुवाकोटले शनिबार जिल्लाका महिला उद्यमीको भेला गरी बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।महिला उद्यमी सङ्घ नेपाल, नुवाकोट आयोजक र लायन्स क्लब अफ काठमाडौँ, स्वयम्भू सहआयोजक रहेको सो कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले महिलाको समृद्धिबिना देश आर्थिक रूपमा समृद्ध हुन नसक्ने बताए । उनले प्रदेश […]

  • तिज मितव्ययी ढङ्गले मनाउन आग्रह

    २० भाद्र २०८१, बिहीबार ११:५७

    धुन्चे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रसुवा, महिला तथा सांस्कृतिक विभागले हरितालिकाका अवसरमा शुभकामना तथा तिज मिलन कार्यक्रम शनिबार सम्पन्न गरेको छ । सो अवसरमा प्रमुख अतिथि नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन सदस्य ऋतुपेमा तामाङले तिजलाई भड्किलो पाराले भन्दा पनि आपसी सद्भाव र मितव्ययी ढङ्गले मनाउनुपर्नेमा जोड दिइन् । सङ्गठनको कार्यालय भवन धुन्चेमा सङ्गठनका अध्यक्ष […]

  • महिला उद्यमी भेलामा बृहत् स्वास्थ्य शिविर

    २० भाद्र २०८१, बिहीबार ११:३१

    विदुर । महिला उद्यमी सङ्घ नेपाल नुवाकोटले शनिबार जिल्लाका महिला उद्यमीको भेला गरी बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिला उद्यमी सङ्घ नेपाल, नुवाकोट आयोजक र लायन्स क्लब अफ काठमाडौँ, स्वयम्भू सहआयोजक रहेको सो कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले महिलाको समृद्धिबिना देश आर्थिक रूपमा समृद्ध हुन नसक्ने बताए । उनले […]