अर्थ

  • मेरो माइक्रो फाईनान्सको अध्यक्षमा पाण्डे र निर्देशकमा मुलेपति

    १२ मंसिर २०८१, बुधबार १६:३१

    बट्टार । नुवाकोट जिल्लाको बट्टारबजारमा केन्द्रिय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा कल्याणबिक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३औँ बैठकले सर्वसम्मतिले अध्यक्ष चयन गरेको संस्थाले जनाएको छ । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमितबाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग हुनु भएकोले […]

  • पेट्रोलमा सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ घट्यो

    ४ जेष्ठ २०८१, शुक्रबार ११:४८

    काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले २ गते बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर १ सय ६८ रूपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय […]

  • बेकरीको परिकार विस्तारमा ‘सुमी केकघर’

    २९ चैत्र २०८०, बिहीबार १५:३५

    सामरी (नुवाकोट). आँट र भरोसा हुनेलाई व्यवसाय गर्न भौगोलिक विकटताले छेक्न सक्दैन भन्ने उदाहरण बनेकी छिन् सुमित्रा तामाङ । निर्माणाधीन मध्यपहाडी राजमार्गअन्तर्गत म्यागङ गाउँपालिका–५ को सामरीभञ्ज्याङ (सामरीबजार)मा उनले गत असारदेखि सञ्चालनमा ल्याएको बेकरीले गाउँमै युवा रोजगारीको सिर्जना गरेको छ । बेकरी परिकारको प्रयोग बढ्दै जाँदा बजारमा केक, ‘कुकिज’, पाउरोटी, ‘कपकेक’ जस्ता मिठा परिकार बनाउने उद्योगको […]

  • सुनको शुद्धता कायम राख्न सके मात्र ब्यवसायप्रति उपभोक्ताले विश्वास बढ्ने

    १९ चैत्र २०८०, सोमबार १६:२८

    विदुर, नुवाकोट सुनचाँदी ब्यवसायी संघको ११औं वार्षिक साधारणसभा शनिबार वनभोजसहित सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं.२ को वनदेवी मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन संघका संस्थापक अध्यक्ष तेजबहादुर शाक्यले गर्नुभएको थियो । संघका अध्यक्ष भिमराज बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार एवं नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले सुनको शुद्धता कायम […]

  • नुवाकोटमा ‘ग्लोबल मनि विक’

    १४ चैत्र २०८०, बुधबार १४:२४

    सुनील श्रेष्ठ विदुर, नुवाकोट जिल्लामा रहेका बैंक तथा बित्तीय संस्थाले विभिन्न कार्यक्रम गरी सप्ताहब्यापी बित्तीय साक्षरता अभियान मनाए । शनिबार एलिट क्यापिटलले पनि विदुरमा लगानीकर्ता तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय सेयर बजार, लगानी छनोट र विश्लेषण, स्टार्टअप र भेञ्चर क्यापिटललगायतका विषयमा खुला अन्तरक्रिया गरिएको क्यापिटलका […]

  • सहकारी बैंकको कारोबार गर्ने सारथी र श्रीकृष्ण सहकारी उत्कृष्ट

    २८ पुष २०७९, बिहीबार १३:३०

    विदुर, राष्ट्रिय सहकारी बैंक लिमिटेडको नुवाकोट शाखाले आर्थिक वर्ष ०७८/७९ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने एक-एक सहकारी संस्थालाई छनोट गरेको छ । आ.व. ०७८/७९ मा सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बैंकको उत्कृष्ट कारोबार गर्न सफल भएको जानकारी बैंकले दिएको छ । बैंकको १९औँ वार्षिक साधारणसभाका अवसर सार्वजनिक गरिएको उक्त नतिजामा […]

  • बागमती प्रदेशको सबै पालिकामा बैंक

    १७ असार २०७९, शुक्रबार १३:०५

    रुबिभ्याली, धादिङ जिल्लाको भौगोलिक हिसाबले विकट उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली गाउँपालिकामा बैंक पुगेको छ । बंैक अफ काठमाण्डूले आइतबारदेखि रुबिभ्यालीको वडा नं.३ सेर्तुङ गाउँमा बैंकको शाखा विस्तार गरेसँगै धादिङको १३ वटै स्थानीय तहमा बैंक पुगेको छ ।गाउँपालिका अध्यक्ष रामसिंह तामाङको खाता खोलेर बैंकको सेवा सुरु भएका थिए । यससँगै बागमती प्रदेशको सबै स्थानीय तहमा बैंकका शाखा […]

  • गोसाइँकुण्ड-चौतारी सहकारीको सेवा केन्द्र विस्तार

    ९ असार २०७९, बिहीबार १२:४७

    सुनील श्रेष्ठ महादेवफाँट, गोसाइँकुण्ड-चौतारी बहुउद्देश्यीय सहकारीले बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा आफ्नो दोस्रो सदस्य सेवा केन्द्र शनिबार विस्तार गरेको छ । तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमालले सहकारीको सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले बचत र ऋण मात्रको कारोबार नगरी भुइँमान्छेमा पनि सहकारीको अवनत्व ग्रहण गर्न सक्ने कार्यक्रम तथा सेवा विस्तार गर्न सुझाव दिए । सहकारीले तल्लो वर्गका जनताको […]

  • ज्योति विकास बैंकको विस्तारित काउन्टर त्रिशूली-कोलोनीमा

    २६ जेष्ठ २०७९, बिहीबार १४:०२

    विदुर, ज्योति विकास बैंकले गत बिहीबार नुवाकोट त्रिशूलीबजार शाखाअन्तर्गतको त्रिशूली-कोलोनीमा विस्तारित काउन्टरको औपचारिक उद्घाटन भएको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले कोलोनीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो । विदुर नगरपालिका-९ त्रिशूलीको कोलोनीमा विस्तारित काउन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा […]

  • लुम्बिनी विकास बैंक बट्टारमा

    ५ जेष्ठ २०७९, बिहीबार १२:३८

    विदुर, लुम्बिनी विकास बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकाको व्यस्त बजार वडा नम्बर-२ बट्टारमा थप शाखा खोलेको छ । यो बैंकको २१औँ शाखा हो । जिल्लाको देवीघाट र ढिकुरेमा दुई शाखा कार्यालय यसअघि नै विस्तार गरी सञ्चालनमा आइरहेका छन् । बैंकले बट्टारमा नयाँ शाखा वैशाख २१ गते बुधबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकको बट्टार शाखाको उद्घाटन […]