खेलकुद

  • ब्याडमिन्टन सङ्घको अध्यक्षमा तितुङ

    २० भाद्र २०८१, बिहीबार १२:०५

    धुन्चे । रसुवा जिल्लाका ब्याडमिन्टन खेलाडीको गत हप्ता भएको भेलाले लक्षिन तितुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहेको ब्याडमिन्टन सङ्घ पुनर्गठन गरेको छ । बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य शम्भुप्रसाद पाण्डे र जिल्ला खेलकुद विकास समितिका सचिव रमेश श्रेष्ठको उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा दिलकृष्ण श्रेष्ठ, सचिवमा कुमार डङ्गोल, कोषाध्यक्षमा सुन्दरलाल श्रेष्ठ, सहसचिवमा सुमन तामाङ तथा […]

  • फुटसलको उपाधि जेडी र चन्द्रज्योतिलाई

    १८ भाद्र २०८१, मंगलवार १४:०९

    विदुर । नुवाकोट जिल्लामा पछिल्लो समय फुटसल खेल युवाहरूबिच लोकप्रिय भइरहेको छ । यस खेलको प्रतियोगिता हरेक महिनाजस्तो जिल्लामा भइरहेको छ । गत हप्ता मात्र सम्पन्न जिल्लास्तरीय छात्रछात्रा अन्तरविद्यालय फुटसलको उपाधि जालपादेवी (जेडी) बोर्डिङ स्कुल देवीघाट कोलनी र चन्द्रज्योति मावि विदुर–५ तल्लो पिपलटारले जितेका छन् । नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा बट्टारमा आयोजित तेस्रो एनयुएफसी […]

  • खेलकुद महासङ्घ नुवाकोटको अध्यक्षमा राजन

    ३१ श्रावण २०८१, बिहीबार १२:३३

    बट्टार । नेपाल खेलकुद महासङ्घ नुवाकोटको प्रथम अधिवेशनले अध्यक्षमा राजन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कमिटीका उपाध्यक्षद्वयमा श्रीकृष्ण श्रेष्ठ र हरिकृष्ण क्षेत्री, सचिवमा महेश बखती, उपसचिवद्वयमा रञ्जित तामाङ र सोवर्ण तामाङ, कोषाध्यक्षमा सरोज डङ्गोल र सदस्यमा जेनी तामाङ, शर्मिला श्रेष्ठ, अनिता तामाङ, दीपक अधिकारी, अर्जुन भट्ट, टीकाराम विष्ट, भुवन डङ्गोल, यादव अधिकारी, कुमार […]

  • तेक्वान्दो डोजाङको कर्भडहल भवन उद्घाटन

    २१ असार २०८१, बिहीबार १२:४१

    सूर्यगढी, नुवाकोटको सूर्यगढी गाउँपालिका-३ चोगदेमा नवनिर्मित तेक्वान्दो डोजाङको कर्भडहल भवन शनिबार उद्घाटन भएको छ । नेकपा (एमाले)की केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले उक्त भवनको उद्घाटन गरेकी हुन् । भवन निर्माणमा ८० प्रतिशत भन्दा बढी सहयोग गरेकी प्रमुख अतिथि ढुङ्गानाले नवनिर्मित भवन सूर्यगढी गाउँपालिकावासीको सम्पत्ति भएकाले यसको सहयोग र संरक्षणमा सबैले चासो दिनुपर्ने बताइन् । उनले भनिन्, […]

  • स्केटिङ सङ्घका अध्यक्षमा प्रकाश चयन

    २८ जेष्ठ २०८१, सोमबार १६:३२

    काठमाडौंँ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ, बागमती प्रदेशको प्रथम तथा ऐतिहासिक अधिवेशन जेठ २१ गते सम्पन्न भएको छ । अधिवेशनले रसुवा जिल्लाका इन्जिनियर प्रकाश श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । पाटन क्याम्पस ललितपुरमा सम्पन्न अधिवेशनले १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा समन घिमिरे, उपाध्यक्षमा सुमन कट्टेल, सन्तोष सापकोटा र […]

  • खेल सुरु भएको चार सेकेन्डमै गोल

    १७ जेष्ठ २०८१, बिहीबार ११:५२

    सुनील श्रेष्ठ विदुर, जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा भइरहेको एन्फा नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको बुधबार खेल सुरु भएको चार सेकेन्डमै गोल गर्दै एन्फा नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगितामा वनदेवी युवा क्लबका क्याप्टेन आकाश रानामगरले नयाँ कीर्तिमान बनाएका छन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको लिगको दोस्रो खेलमा वनदेवीका क्याप्टेन रानामगरले मध्यभागबाट सीधै गोल […]

  • तेकवान्दोको ग्रेडिङ परीक्षा सम्पन्न

    १६ जेष्ठ २०८१, बुधबार १७:०९

    विदुर, नुवाकोट तेकवान्दो संघद्वारा नियमित तेकवान्दो खेलको प्रशिक्षण गरिरहेका खेलाडीको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ । सोमबार तेकवान्दो कभर्डहल बट्टारमा आयोजित ग्रेडिङ परिक्षामा उत्तिर्ण एकसय भन्दा बढी जुनियरदेखि सिनियर बेल्ट प्राप्त खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल तेकवान्दो संघ वागमती प्रदेश कमिटिका अध्यक्ष केशव पुरीले प्रमाणपत्र वितरण गर्दै खेलाडीलाई खेल […]

  • अध्यक्ष कप भलिबलको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा

    १३ बैशाख २०८१, बिहीबार १४:०५

    धुन्चे, वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा परेको छ । जिल्लाका १७ टिमले भागले लिएको उक्त प्रतियोगितामा १६ टिमलाई पछि पार्दै हाकु युवा सोसाइटीको टिम विजेता बनेको छ । विजेता भएसँगै हाकुले दुई लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ । […]

  • विदुरमा बन्ने प्रस्तावित अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको डिपिआर अन्तिम चरणमा

    २९ चैत्र २०८०, बिहीबार १४:५८

    विदुर, युवाहरूबीच लोकप्रिय बनिरहेको क्रिकेट खेलको विकास र विस्तारमा विदुर नगरपालिकाले विशेष चासो दिएको छ । नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन आवश्यक जग्गाको प्रस्तावसहित आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन लगानी गरेको छ । नुवाकोटको विदुर नगरपालिकाले वडा नम्बर ५ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि आयोजनाको डिपिआर निर्माणमा लगानी गरेको छ । नगरपालिकाको लगानीमा […]

  • भलिबल प्रतियोगितामा प्रथम हुनेले ३०३३३३ रुपैयाँ पाउने

    २२ चैत्र २०८०, बिहीबार १३:२३

    सामरी, नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको आयोजनामा ‘बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । म्यागङ गाउँपालिका–५ सामरीको मैदानमा आगामी वैशाख ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङले जानकारी दिइन् । उनका अनुसार ‘भलिबल खेलाडीको पहिचान तथा प्रवद्र्धन ः खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नारासहित खेल पर्यटन […]