फुर्पा तामाङ गीत-सङ्गीत मन नपर्ने को होला ? अपवादबाहेक सबैले गीत–सङ्गीतलाई मन पराउने गर्छन् । त्यसैले त मानिसको जीवनमा गीत–सङ्गीतको महत्व हुन गएको हो । हामी खुसी हुँदा गीत गाउँछौँ, नाच्छौँ । दुःखी हुँदा पनि गीत गाउँछौँ । गीत गायनसँग वाद्यवादन बजाएर सङ्गीत हालेपछि सुनमा सुगन्धझैँ हुन्छ । गीत, गायन र सङ्गीत तीनथोक मिलेपछि स्रोतालाई […]