सरस्वती न्यौपाने धुन्चे. रसुवा जिल्लामा रहेका एक सय आठ कुण्डमध्ये भैरवकुण्ड पनि एक हो जुन सबैभन्दा ठूलो पनि हो । गोसाइँकुण्डको तल यसैको पानी बगेर आएर कुण्ड भैरवकुण्डमा पूजा र नजिकबाट दर्शन गर्न नहुने किंवदन्ती छ । देख्दैमा कालो डरलाग्दो भएका कारण कोही पनि मानिस यहाँ दर्शन गर्न नजाने र गोसाइँकुण्ड दर्शन गरेर फर्कँदा यस […]