देश

  • प्रदेश सरकारको बजेटमा नुवाकोट उपेक्षित

    ४ असार २०७७, बिहीबार २०:०४

    सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (बजेट) असार १ गते सार्वजनिक गरेका छन् । वागमती प्रदेश सरकारले पनि सोमबार ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आ.व. २०७७/०७८ को लागि बजेट सार्वजनिक गरेका थिए । प्रदेश सरकारले आ.व. २०७७÷०७८ […]

  • लकडाउनमा गल्छी–मैलुङमा आठ पुल निर्माण सुचारू

    २९ जेष्ठ २०७७, बिहीबार १८:२८

    विदुर, गेम चेन्जर प्रोजेक्टको रूपमा निर्माण भईरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी योजनाको सडकमा पर्ने ८ वटा पक्कि पुल निर्माण लकडाउनको अवधीमा पनि सुचारू भईरहेको छ । विश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण अधिकांश ठाउँमा कामदार अभावमा केही समय निर्माणका गतिविधी रोकिए पनि अहिले सुचारू भएको छ । राष्ट्रिय गौरवको आयोजना भन्दा माथिको दुईवटा सडकमध्येको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी […]

  • राजदुत पाण्डेसँग उवासंघको भेटघाट

    २९ जेष्ठ २०७७, बिहीबार ०९:११

    काठमाडौं, नेपालको लागि मित्रराष्ट्र चीनका लागि गत महिना राजदुत नियुक्त भएर चीन जान लागेका महेन्द्रबहादुर पाण्डेसँग नुवाकोट उद्योग वाणिज्य संघले भेटघाट गरेर बधाई दिएको छ ।      संघका अध्यक्ष ताराबहादुर कार्कीले परराष्ट्र मन्त्रालय सिंहदरवार काठमाडौंमा सोमबार भेटेर जिल्लाको ब्यवसायिक गतिविधीको जानकारी गराउँदै केरूङमा रहेको एक सय वटा भन्दा बढी मालबाहक ट्रक/कन्टेनर चैत्रदेखि रोकिएकोले त्यसलाई […]

  • एमसिसी परियोजनाको लागि नुवाकोटको ३ सय ८६ रोपनी जग्गा अधिग्रहण

    ११ बैशाख २०७७, बिहीबार ११:००

    विदुर, नेपाल सरकारले अमेरिकी सरकारको अनुदान सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) स्विकार गर्ने नगर्ने टुङ्गो नलागेपनि उक्त सहयोगमा बन्ने विद्युत् प्रसारण लाईन आयोजनाको लागि नुवाकोटमा ३ सय ८६ रोपनी जग्गा अधिग्रहणको टुङ्गो लागेको छ । जग्गा अधिग्रहण गर्दा जग्गाधनीले प्रतिरोपनी २८ लाखदेखि ५५ लाख रूपैयाँसम्म मुआब्जा दिने निर्णय समेत भएको छ । अमेरिकी सहयोग कार्यान्वयनका […]