देश

  • नेपालको आर्थिक विकासमा एमसिसी र बिआरआई आवश्यक छ त ?

    ६ फाल्गुन २०७८, शुक्रबार ०९:०४

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान सम्झौता भएको चार वर्ष सात महिना हुँदै छ । सरकारले एमसिसी पास गराउन संसद्मा पेस गरेको अढाई वर्ष नाघिसकेको छ । पाँच वर्षमा पूरा गर्नुपर्ने योजनाले पाँच वर्ष पुग्न लाग्दा छलफलमै समय बिताइरहेको छ । सत्तामा रहँदा एमसिसी राम्रो र नेपालको आर्थिक विकासका लागि अपरिहार्य भनेर नथाक्ने […]

  • सवारी नियम उल्लङ्घन गर्नेबाट २४ करोड ७४ लाख सङ्कलन

    १४ श्रावण २०७८, बिहीबार १२:०४

    हेटौँडा,  बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने दुई लाख ५८ हजार नौ सय ७२ सवारीसाधनलाई कारबाही गर्दा २४ करोड ७४ लाख ४१ हजार पाँच सय रुपैयाँ जरिवाना सङ्कलन भएको छ ।       बागमती प्रदेशमा आ.व.०७७/७८ मा ट्राफिकको राजस्वमा एक सय २५ प्रतिशतले वृद्धि भएको छ भने दुर्घटनामा ४० प्रतिशत कमी […]

  • त्रिकास सहकारीको अध्यक्षमा अनिल

    २ माघ २०७७, शुक्रबार १५:१४

    काठमाडौं, त्रिकास बचत तथा ऋण सहकारी संस्था लि. सोह्रखुट्टे काठमाडौंको शनिबार सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले अध्यक्षमा अनिल श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।         पुस २५ गते सम्पन्न साधारणसभाले सहकारीको उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ र सचिवमा देशभक्त प्रधान चयन भएका छन् । मानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको १३औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति […]

  • शिवप्रसाद वागमतीकै उत्कृष्ट प्रहरी

    ९ पुष २०७७, बिहीबार १२:४४

    विदुर, बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रत्यक्ष मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्य अन्तरगत मंसिर महिनामा नुवाकोटमा कार्यरत प्रहरी हवल्दार शिवप्रसाद अर्याल सम्मानित हुनुभएको छ ।       वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अनुसार प्रहरी चौकी ओखरपौंवा नुवाकोट दरबन्दी भएर अस्थायी प्रहरी पोष्ट […]

  • Logo of trishuli prawaha

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी सरकार थप सङ्कटमा

    २ पुष २०७७, बिहीबार १६:१४

    काठमाडौं, मन्त्रिपरिषद्को निर्णयबाट पारित गरी सिफारिस गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् । उक्त अध्यादेश जारीसँगै ओली सरकार थप सङ्कटमा परेको छ । उक्त अध्यादेशको विरोधमा सत्तापक्ष र प्रतिपक्ष आन्दोलित भएका छन् ।       मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद्’ […]

  • Logo of trishuli prawaha

    आमाबाबु बिहिनलाई भत्ता

    २७ कार्तिक २०७७, बिहीबार ११:५६

    हेटौंडा, आमाबुबा नभएका बालबालिकालाई वागमती प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने भएको छ ।        आमाबुबाविहीन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत प्रदेशको १३ वटै जिल्लामा कार्यान्वयन गर्ने गरी चालू आर्थिक वर्ष २०७७/७८ देखि प्रदेश सरकारले प्रक्रिया अघि सारेको हो । स्थानीय तहमार्फत आमाबुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितता गरी सामाजिक संरक्षण […]

  • मन्त्रीको स्थलगत निरीक्षण सम्पन्न

    २९ आश्विन २०७७, बिहीबार ११:३९

    हेटौंडा, वागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री शालिकराम जम्कट्टेलबाट असोज २३ गते वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको निरीक्षण भ्रमण गरी निर्देशन दिनुभएको छ ।       निरीक्षण भ्रमणको क्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलको समेत सहभागिता रहेको थियो । मन्त्री समक्ष प्रदेश प्रहरी प्रमुखले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो […]

  • Logo of trishuli prawaha

    नुवाकोटका दुईजना सहसचिव हङकङ र ल्हासाका लागि महावाणिज्यदूत

    १८ भाद्र २०७७, बिहीबार १०:४९

    काठमाडौं, सरकारले सचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिज्यदूतमा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा जन्मेका उदय रानामगरलाई हङकङ र नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूतमा नियुक्त गरेको छ । ढकाल बेलकोटगढी नगरपालिका-११ तिगाउँमा जन्मिएका हुन् भने रानामगर वडा नं. १२ मदानपुरमा जन्मिएका हुन् । सरकारले रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी […]

  • Logo of trishuli prawaha

    प्रदेश प्रहरीको कार्यालयमा कर्भडहल शिलान्यास

    २३ श्रावण २०७७, शुक्रबार १४:३८

    हेटौंडा, वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा परिसरभित्र निर्माण हुन लागेको कर्भड हलको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक बसन्तकु्मार लामाले शुक्रबार शिलान्यास गर्नुभयो । प्रदेश प्रहरी कार्यालयको आन्तरिक स्रोत तथा अन्य निकायको आर्थिक सहयोगमा निर्माण हुने कर्भडहलमा खेलकुदका विविध गतिविधी सञ्चालन गर्न सहज हुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक लामाले बताउनु भयो । कभर्डहल […]

  • रानीपौवा–पीपलटार सडक भत्काएर अलपत्र । नेपाली र भारतीय ठेकेदार कालोसूचीमा

    १८ असार २०७७, बिहीबार ०७:५७

    काम नै गर्न नसकेपछि नेपाल सरकारले नेपालकै पुराना १४ मध्ये एक राजमार्ग काठमाडौं–त्रिशूली सडकको रानीपौवा–पीपलटार खण्डको ३४ किलोमिटर सडकको निर्माण कार्य रोकेको छ । ठेकेदारले काम गर्न नसकेपछि ठेक्का रद्द गर्दै काम रोकेको हो । अब यो सडकखण्ड थप अलपत्र परेको छ । ठेक्का रद्द गरेपछि ठेकेदार कम्पनी मुद्दामामिलामा जाने भएको कारण सरकारले चाँडै थप […]