ककनीमा भुइँकाफल खेती

ककनीमा भुइँकाफल खेती
त्रिशूली प्रवाह
९ महिना अगाडी

ककनी । नुवाकोट जिल्ला, ककनी–२ स्थित ओख्लेका किसानले गरेको स्ट्रबेरीको व्यावसायिक खेती । भदौमा रोपिएको भुइँकाफलको उत्पादन सुरू भएको छ । अहिले उत्पादित स्ट्रबेरी प्रतिकिलो रू ६ सयदेखि रू एक हजारमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह