राजा दशरथकी माहिली महारानी सुमित्राका छोरा लक्ष्मण मृत्युभयबाट त्रसित हुन्छन् । दारूण मृत्यु, त्यसपछि फेरि कर्मअनुसार विभिन्न योनिमा गर्भवास, त्यसपछि...