मुख्य समाचार

  • नौ वर्षदेखि अलपत्र तिनपिप्ले-रानीपौवा सडक निर्माण शुभारम्भ

    २२ चैत्र २०८०, बिहीबार १२:२८

    रानीपौवा, राजनीतिक पहुँच र शक्तिको आडमा ठेकेदारले नौ वर्षदेखि सञ्चालनमा रहेको सडक भत्काएर अलपत्र पारेको पासाङल्हामु राजमार्गको बालाजु–तिनपिप्ले–रानीपौवा सडकको निर्माणकार्य शुक्रबारदेखि शुभारम्भ भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङको उपस्थितिमा शुक्रबार निर्माणकार्यको शुभारम्भ भएको छ । अध्यक्ष तामाङकै नेतृत्वमा सडक प्रभावितले तिनपिप्ले–रानीपौवा सडकको निर्माणकार्य सुरु गर्न विभिन्न निकायमा पुगेर दबाब दिएको थियो । निर्माणकार्यको […]

  • नुवाकोट काङ्ग्रेसको ‘मुखपत्र मार्गनिर्देश’ विमोचन

    २२ चैत्र २०८०, बिहीबार ११:४८

    विदुर, नेपाली काङ्गेस नुवाकोटले पार्टीको मुखपत्रका रूपमा प्रकाशित गरेको ‘मार्गनिर्देश’ पत्रिकाको विमोचन गरिएको छ । काङ्ग्रेस नुवाकोटको सङ्गठन विभागले प्रकाशित गरेको पत्रिकाको शनिबार नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विमोचन गरे । कार्यक्रममा प्रमुख अतिथि डा. महतले नेपाली काङ्ग्रेसबारे लेखिएका यस्ता पुस्तक गाउँ–गाउँमा पुर्याउनुपर्ने र काङ्ग्रेसबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए । उनले […]

  • सहकारी दिवसमा विदुरका सात सहकारी सम्मानित

    २२ चैत्र २०८०, बिहीबार ११:२७

    विदुर, नेपालमा सहकारी स्थापना भएको ६७ वर्ष पुगेको छ । ०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष सहकारी दिवस मनाइने गरिएको छ । यो वर्ष पनि मंगलबार देशभर ६७औँ सहकारी दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् । नुवाकोटमा पनि मंगलबार ६७औँ सहकारी दिवसको अवसरमा विविध कार्यक्रम जिल्ला […]

  • चिम्टेश्वरमा पर्यटक बढ्दा व्यवस्थापन बिजोग

    १५ चैत्र २०८०, बिहीबार १३:०२

    नारायण नेपाल नुवाकोट जिल्लाको पर्यटकीय सम्भावना भएको चिर्केश्वर (चिम्टेश्वर) गाउँको यात्रामा थिएँ, एकजना बाले सोध्नुभयो, ‘ए बाबु यो हाम्रो लेकका महादेउ कसरी भए चिम्टेश्वर ?’ म अचम्ममा परेँ उहाँको जिज्ञासाले । अनि खोज्न थालेँ, इतिहासको त्यो पाटो । उहाँको जिज्ञासा मेटाउन मैले इतिहासको पाटोलाई केलाउने प्रयास गरेको छु । यस क्षेत्रको विकास र उन्नतिमा लागेको […]

  • दुई हजार रोपनी वन क्षेत्रमा डढेलो

    १५ चैत्र २०८०, बिहीबार १२:३५

    विदुर, नुवाकोटमा यस वर्ष दुई हजार रोपनीभन्दा बढी वन क्षेत्रमा डढेलोले क्षति पुर्याएको छ । डढेलोले जिल्लाको दुई हजार रोपनी भन्दा बढी क्षेत्रमा रहेको वन पैदावारलाई क्षति पुगेको छ भने वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका छन् । गत फागुन पहिलो सातादेखि सुरु भएको यस वर्षको डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र प्रभावित भएको […]

  • चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजना वैशाखभित्र सञ्चालनमा ल्याउने

    १५ चैत्र २०८०, बिहीबार १२:३०

    सरस्वती न्यौपाने धुन्चे, रसुवा र नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानीमा जर्मन विकास बैंकका (केएफडब्लू) को अनुदानमा निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण आयोजना वैशाखभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणको काम भइरहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को आयोजनामा […]

  • रसुवामा बजार अनुगमन तिव्र कानुनले निषेध गरेका सामाग्री बिक्री गर्नेलाई २ लाख जरिवाना

    १४ चैत्र २०८०, बुधबार १४:११

    धुन्चे, जिल्लास्तरीय अनुगमन समिति रसुवाले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ धुन्चेको बजार अनुगमन गर्दा अत्याधिक म्याद गुज्रिएको सामान, बिलबिजक नभएको र मुल्यसूचि नभएको पाईएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाखसम्मको जरिवाना तोकेपछि ब्यवसायी संघ–संस्थाले विरोधमा उत्रे्का छन् । चैत ७ गते बजार अनुगमनको क्रममा गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ का ११ वटा साना–ठूला पसलको अनुगमन […]

  • बालाजु–तिनपिप्ले–रानीपौवा सडकखण्डमा नयाँ ठेक्का

    ८ चैत्र २०८०, बिहीबार १३:०१

    रानीपौवा, राष्ट्रियस्तरमा ठूलै चर्चा र बहस भएको नुवाकोट–काठमाडौं जोड्ने सबैभन्दा पुरानो पासाङल्हामु राजमार्गअन्तर्गत तिनपिप्ले–रानीपौवा सडकखण्डको ठेक्का तोडेको २२ महिनापछि नयाँ ठेक्का लागेको छ । गत बिहीबार चैत १ गते २४ महिनामा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय नुवाकोटमा ठेक्का सम्झौता भएको छ । स्थानीय सडक प्रभावितको वर्षौँदेखिको सडक बनाउने माग अब भने पूरा हुने भएको […]

  • नुवाकोटका पालिकाले किन पुँजीगत खर्च गर्न सकेनन् ?

    ८ चैत्र २०८०, बिहीबार १२:५१

    विदुर, चालू आ.व. २०८०/०८१ को बजेट खर्चमा नुवाकोट जिल्लाका स्थानीय तह कमजोर देखिएका छन् । चालू आ.व.को आठ महिना बितिसक्दा पनि नुवाकोटका १२ वटै स्थानीय तहले विनियोजित बजेट ४५ प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । यो अवधिमा सबै स्थानीय तहको चालू खर्च भने झन्डै ५० प्रतिशत पुगेको छ । पुँजीगत खर्चको अवस्था विदुर नगरपालिकाको […]

  • काठमाडौंदेखि ठूलोस्याफ्रुसम्म टाटासुमो सञ्चालन

    ८ चैत्र २०८०, बिहीबार १२:१५

    धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुबाट काठमाडौंको बालाजुसम्म चैत २ गतेदेखि टाटासुमो सञ्चालनमा आएको छ ।मिनी गोसाइँकुण्ड यातायात प्रा.लि.ले काठमाडौंदेखि ठूलोस्याफ्रु र ठूलोस्याफ्रुदेखि काठमाडौंसम्म दैनिक रूपमा टाटासुमो गाडी सञ्चालनमा ल्याएको हो । टाटासुमो सञ्चालन भएदेखि यस भेगका स्थानीय काठमाडौं आवत–जावतमा सुविधा भएपछि दङ्ग भएका छन् । काठमाडौं ठूलोस्याफ्रुको भाडादर १,३५० रुपैयाँ तोकिएको छ । रसुवाको पर्यटकीय […]