मुख्य समाचार

  • Logo of trishuli prawaha

    देविघाट र सिन्दुरे जात्रा स्थगित

    ११ चैत्र २०७६, मंगलवार ०९:५३

    विदुर, विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को प्रभाव सबै क्षेत्रमा देखिएको छ । नुवाकोटको ऐतिहासिक एंव धार्मिक देविघाट र सिन्दुरे जात्रा यसवर्ष नहुने भएको छ । शाक्य सम्वत् १६९० देखि निरन्तर सञ्चालन हुँदै आएको नुवाकोटको प्रशिद्ध भैरवी वर्ष बन्धन (देविघाट र सिन्दुरे जात्रा) का सबै कार्यक्रम स्थगित भएको छ । राज्यले २५ जना भन्दा […]

  • पचहत्तर लाखको आकस्मिक कोष स्थापना स्वास्थ्यकर्मीलाई विदा र काज नदिने

    ११ चैत्र २०७६, मंगलवार ०९:३९

    धुन्चे, रसुवा जिल्लामा कोभिड–१९ अर्थात् कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि ७२ घण्टामा २ सय १० शैयाको मानव आश्रय कक्ष निर्माण गरिने भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय रसुवामा विपद् ब्यवस्थापन समितिको बैठक बसी २ सय १० शैयाको मानव आश्रय कक्ष बनाउने निर्णय भएको हो । विपद् ब्यवस्थापन समितिले जिल्लालाई कोरोना भाईरसमुक्त बनाउन ३५ […]

  • कोरोना भाईरसको कारण विश्व नै संकटमा : नेपालीले जबर्रजस्ती सावधानी अपनाउन थाले

    ७ चैत्र २०७६, शुक्रबार १४:०७

    कोरोना भाईरसको कारण विश्व नै संकटमा फसेको छ । अहिले विश्वकै अर्थतन्त्र संकटतर्फ धकेलिएको छ । आर्थिक गतिविधी ठप्प हुँदा यसको असर दिर्घकालिन पर्ने देखिएको छ । साना र कमजोर मात्र होइन सबल र सक्षम भनिएका देश पनि कोरोनाको कारण तहस–नहसको अवस्थामा पुगेको छ । आर्थिक विकासले रुखको टुप्पोमा पुगेका देश एकैपटक भुँईमा बजारिने अवस्थामा […]

  • Logo of trishuli prawaha

    कोरोनाको कारण नेपालको अर्थतन्त्र डामाडोल

    २२ फाल्गुन २०७६, बिहीबार १५:३९

    चीनबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) को कारण नेपालको अर्थतन्त्र तहस–नहस हुने अवस्थामा पुगेको छ । चीनबाट नेपाल प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । रसुवागढी नाका पनि केही समयदेखि बन्द छ । जसको कारण रसुवागढी भन्सारको राजश्व संकलन शून्यमा झरेको छ । अन्य नाकाको अवस्था पनि यस्तै छ । चीनका सामान कडा जाँचपछि […]

  • Logo of trishuli prawaha

    प्रधानमन्त्रीबाट केपी ओली हटाउने : प्रचण्डको प्रयास फेरी पनि असफल

    १८ फाल्गुन २०७६, आईतवार १२:४१

    प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउने पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को प्रयास पनि असफल भएको छ । उप–प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको कारण प्रचण्डको प्रयास असफल भएको छ । त्यसको स्वतन्त्र रुपमा भने पुष्टि भईसकेको छैन । यद्यपि सहज रुपमा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन थप समस्या देखिएको छ । प्रचण्ड र माधव […]

  • काँग्रेसमा कुटाकुट पर्व सुरु

    १६ माघ २०७६, बिहीबार १४:५२

    महाधिवेंशनको मिति परिमार्जन रसुवाको अधिवेंशन कात्तिक २३ र नुवाकोट तथा धादिङ्गको अधिवेशन कात्तिक २५ मा महाधिवेंशनको रौनकले नेपाली काँग्रेसलाई छुन लागेको छ । त्यही भएर पार्टीका कार्यकर्ता गुटका नाममा हानाहान र तानातान गर्न थालेका छन् । काँग्रेससले गाउँ÷नगर वडा अधिवेंशन २०७७ कात्र्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेंशन २०७७ कात्र्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेंशन २०७७ कात्र्तिक […]

  • Logo of trishuli prawaha

    नेकपाको जारी आचारसंहिता पूरा होला ? नेताले परिवार र समाजमा नम्र भएर बोलान्

    १२ माघ २०७६, आईतवार १२:११

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो संगठन बिस्तारलाई तिव्र रुपमा अगाडि बढाउने भएको छ । उसले २४ लाख नयाँ पार्टी सदस्य थप गरेर ३२ लाख बनाउने योजना बनाएको छ । अहिले नेकपामा आठ लाख मात्र पार्टी सदस्य रहेका छन् । २४ लाख थप गर्नको लागि उसले कस्ताले पार्टी सदस्य लिने भनेर एउटा मापदण्ड पनि बनाएको […]

  • Logo of trishuli prawaha

    नेकपा नजुट्दै फुट्न लागेको हो ?

    २ माघ २०७६, बिहीबार १३:१७

    सभामुख पदलाई लिएर नेकपाभित्र चरम विवाद बढेको छ । धेरैले यही विवादको कारण नेकपा विभाजित हुनेसम्मको तर्क गरेका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेको कारण धेरैले नेकपामा विभाजनको बिजारोपण भएको दाबी गरेका छन् । केहीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरेमा त्यसले पनि नेकपा विभाजनको बिजारोपण गर्ने दाबी गरेका छन् । सभामुख सत्तारुढ बाहेक अरुले […]

  • Logo of trishuli prawaha

    प्रजातन्त्रको ठेकेदार पार्टीमा चरम अनुशासनहीनता

    २४ पुष २०७६, बिहीबार १४:३८

    काँग्रेसमा बहुमत अस्वीकार नेपालको संविधानमै उल्लेख छ, बहुमतको सरकार बन्छ । नेपालको संविधानमा छ, दुई तिहाई बहुमत भएमा संविधान संशोधन हुन्छ । संविधानको मूल मर्म भनेकै बहुदलीय प्रतिस्पर्धा र बहुमत स्वीकार्य । तर, आफ्नै नेतृत्वमा जारी भएको संविधान विपरीत नेपाली काँग्रेसको अल्पमत पक्ष नाङ्गो नाँच नाचिरहेको छ । उसले भनेको छ, बहुमतको निर्णय अस्वीकार्य ! […]

  • प्रदेश नं.३ को राजधानी हेटौंडा नै किन ?

    १७ पुष २०७६, बिहीबार १४:३०

    चुनावको बेला जिल्लाअनुसार नेताले भाषण गरेका थिए । प्रदेशको राजधानी आफ्नो जिल्लामा बनाउने । ३ नम्बर प्रदेशको राजधानी आफ्नै जिल्लामा बनाउनुपर्छ भनेर माग नगर्ने एक मात्र जिल्ला सायद रसुवा मात्र थियो । २०७४ सालको निर्वाचनमा मुख्य भूमिकामा रहेका तत्कालिन नेकपा एमाले, माओवादी र कांग्रेसका सबैजसो उम्मेदवारले आफ्नै जिल्लामा ३ नम्बर प्रदेशको राजधानी बनाउने भनेर मत […]