मुख्य समाचार

  • नेकपालाई जसरी पनि कब्जा गर्ने रणनीतिमा ओली

    २० श्रावण २०७७, मंगलवार १५:३५

    राणा प्रधानमन्त्री जंगबहादुर राणाले जसरी कसैलाई पनि टेरेनन् र कसैलाई पनि टिक्न दिएका थिएनन् । इतिहासकारले उनको स्वभाव र मनमौजी इच्छालाई स्वर्ण अक्षरले लेखेका छन् । अहिले नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली पनि त्यही लाईनमा अग्रसर भएको देखिन्छ । उनी जंगबहादुर जस्तै आफ्ना विरोधीप्रति कडारुपमा प्रस्तुत हुन थालेका छन् । आफ्ना विपक्षमा रहेकाको राजनीतिक […]

  • Logo of trishuli prawaha

    सर्वोच्च अदालतको आदेशले यथास्थितीमा पिपलटार–बेत्रावती सडक

    २० श्रावण २०७७, मंगलवार १५:१९

    ठेकेदार काम बिहिन मासिक ६० लाख खर्च सज्जन उत्सुक सापकोटा विदुर, गेम चेन्जर प्रोजेक्टको रूपमा निर्माण भईरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी योजनाको सडक विगत एक वर्षदेखि साईड क्लियर नहुँदा ठेकेदार काम बिहिन भएको छ । काम गर्ने साईड क्लियर नहुँदा निर्माणको ठेक्का लिएको कोभेक–तुन्दी–रसुवा जेभी एक वर्षदेखि काम गर्न नपाउँदा मासिक ६० लाख भन्दा बढी घाटा सहेर बसिरहेको […]

  • Logo of trishuli prawaha

    ओली हटाउने विकल्पै महाधिवेशन हो ? राजेन्द्र महतोका लाईनमा प्रचण्ड !

    ९ श्रावण २०७७, शुक्रबार १४:०७

    २०७२ सालको सुरुमै नेपाललाई महाभूकम्पले थिलथिलो बनायो । महाभूकम्पको बीचमा नेपालका दलले देशमा संविधान जारी गर्ने निधो गरे । तत्कालीन नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जतिसक्दो चाँडो संविधान जारी गरेर देशलाई स्थायित्व दिने गरे । त्यसमा मधेसवादी दलको विरोध रह्यो । संविधान लेखनको कार्यमा मधेसवादी दललाई साथ लिने प्रयास तीनवटै दलले गरे […]

  • Logo of trishuli prawaha

    नेकपामा गुट बनाउन छुट ! पूर्वएमाले दुईतिर/पूर्वमाओवादी एक ढिक्का ?

    १ श्रावण २०७७, बिहीबार १२:५३

    नेकपाका कार्यकर्ता र समर्थक जनता अहिले विभाजित हुन थालेका छन् । नेताहरुले केन्द्रमा बसेर अहिले तल्लो तहमा कार्यकर्ता तथा समर्थकलाई गुट बनाउन छुट दिएका छन् । यो छुटले तत्कालका लागि उनीहरुलाई राहत दिए पनि यसले दिर्घकालमा पार्टीभित्र विभाजन, फुट तथा धोकाको बिजारोपण गर्ने पक्का छ । नेताहरुले अहिले आफ्नो पक्षमा आन्दोलन गर्ने र आन्दोलन गर्न […]

  • Logo of trishuli prawaha

    घर जलाएर खरानी बाँड्दै नेताहरु : जनतामाझ धेरै लोभी नेता भएको पार्टीमा नेकपा दर्ज

    २५ असार २०७७, बिहीबार १४:३९

    संसद्मा झण्डै दुई तिहाई नजिक छ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । सातवटा प्रदेशमध्ये ६ वटामा नेकपाको सरकार छ । पूर्व माओवादीले काँग्रेससँग मिलेर ल्याएको र पूर्व एमालेले एक्लैले ल्याएको सिट संख्या हेर्दा दुई तिहाईमा छ, नेकपा स्थानीयतहमा पनि । भनिन्छ, जंगबहादुरपछि सबै भन्दा शक्तिशाली सरकार छ अहिलेको । तर, यो शक्तिशाली सरकारलाई कुनै […]

  • Logo of trishuli prawaha

    वाग्मतीमा चौबिस सय आईसोलेसन शैया थपिंदै

    १९ असार २०७७, शुक्रबार ११:३९

    विदुर, कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि वाग्मती प्रदेश अन्र्तगत नुवाकोटसहित ११ वटा जिल्लामा प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि आईसोलेसन शैया थप गर्न लागेको छ । प्रदेशको कोभिड–१९ संकट ब्यवस्थापन समितिले आईसोलेसन शैया थप गर्न लागेको हो । समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले २ हजार ४ सय ५० नयाँ […]

  • Logo of trishuli prawaha

    रानीपौंवा–पिपलटार सडक भत्काएर अलपत्र, नेपाली र भारतीय ठेकेदार कालोसूचीमा

    १९ असार २०७७, शुक्रबार ११:१८

    काम नै गर्न नसकेपछि नेपाल सरकारले नेपालकै पूराना १४ मध्ये एक राजमार्ग काठमाडौं–त्रिशूली सडकको रानीपांैवा–पिपलटार खण्डको ३४ किलोमिटर सडकको निर्माण कार्य रोकेको छ । ठेकेदारले काम गर्न नसकेपछि ठेक्का रद्द गर्दै काम रोकेको हो । अब यो सडक खण्ड थप अलपत्र परेको छ । ठेक्का रद्द गरेपछि ठेकेदार कम्पनी मुद्दा मामिलामा जाने भएको कारण सरकारले […]

  • पहिरोले बस्ती जोखिममा

    १८ असार २०७७, बिहीबार ०८:५४

    कोलनी/  विदुर नगरपालिका– ८ को क्यौरेनी खिञ्चेतमा ३० वर्षदेखि पहिरो जान सुरु गरेको भए पनि सम्बन्धित निकायले रोकथाममा ध्यान नदिँदा सयौँ रोपनी जग्गा र बस्ती जोखिममा परिरहेको छ । उक्त पहिरोले वडा नं.– ८ को खिञ्चेत र क्यौरेनी गाउँ उच्च जोखिममा परेको छ । वि.सं. ०४२ सालदेखि पहिरो जान सुरु गरेकोले बर्खा लागेपछि गाउँ नै […]

  • रानीपौवा–पीपलटार सडक भत्काएर अलपत्र । नेपाली र भारतीय ठेकेदार कालोसूचीमा

    १८ असार २०७७, बिहीबार ०७:५७

    काम नै गर्न नसकेपछि नेपाल सरकारले नेपालकै पुराना १४ मध्ये एक राजमार्ग काठमाडौं–त्रिशूली सडकको रानीपौवा–पीपलटार खण्डको ३४ किलोमिटर सडकको निर्माण कार्य रोकेको छ । ठेकेदारले काम गर्न नसकेपछि ठेक्का रद्द गर्दै काम रोकेको हो । अब यो सडकखण्ड थप अलपत्र परेको छ । ठेक्का रद्द गरेपछि ठेकेदार कम्पनी मुद्दामामिलामा जाने भएको कारण सरकारले चाँडै थप […]

  • चिलिमेको नाफा साढे ५२ करोड

    ६ असार २०७७, शनिबार ०८:५१

    विदुर, चिलिमे हाईड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको बित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ३ दशमलव ३ ले थोरै हो । गत वर्ष यस कम्पनीले ५४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले उत्पादन गरेको बिजुली नेपाल विद्युत प्राधिकरणले सबै खरिद […]