मुख्य समाचार

  • नुवाकोट, धादिङ र रसुवामा उद्यमी सिर्जना गर्न ९ करोड ४० लाख

    ६ फाल्गुन २०७७, बिहीबार १५:०२

    विदुर, सरकारले नुवाकोट, धादिङ र रसुवासहित सबै सात सय ५३ वटा पालिकामा चालू आ.व.मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) सुरु गरेको छ । चालू आ.व.मा. नुवाकोट, धादिङ र रसुवा जिल्लामा नयाँ उद्यमी सिर्जना गर्न र काम गरिरहेका उद्यमीको स्तरोन्नति गर्न, साझा सुविधा केन्द्र स्थापना गर्न र समूहमा प्रविधि हस्तान्तरण गर्न ९४ करोड […]

  • Logo of trishuli prawaha

    नुवाकोट र धादिङका केही भाग काठमाडौं जिल्लामा गाभ्न आन्दोलन

    २ माघ २०७७, शुक्रबार १५:१७

    नेपालको संविधानले नेपालमा ७७ जिल्ला निर्धारण गरेको छ । त्यहीअनुसार सात सय ५३ स्थानीय तहसमेत विभाजित गरेको छ । कुन स्थानीय तहमा कतिवटा वडा भन्ने पनि सरकारले किटान गरेको छ । जिल्लाको भूगोल कति भनेर किटान गरेरै संविधानमा निर्वाचन क्षेत्र पनि तोकिएको छ । तसर्थ नेपालको भूगोललाई हेरफेर गर्न संविधान संशोधन गर्नुपर्नेछ ।     […]

  • Logo of trishuli prawaha

    गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक

    २३ पुष २०७७, बिहीबार १५:३७

    चौमासिकमा लक्ष्यको सय प्रतिशत सफल विदुर, नेपालको गेम चेञ्जर आयोजनाको रुपमा परिभाषित गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको स्तरोन्नती गर्ने कार्य दोस्रो चौमासिकमा लक्ष्यको सय प्रतिशत सफलता हासिल गर्दै निर्माण अगाडी बढिरहेको छ । नेपालको चीनसँग जोडिएको सडक मध्ये रसुवागढी सडक अहिलेसम्मको छोटो दूरीको सडक हो । सडक स्तरोन्नतीको काम अहिलेसम्म ७० प्रतिशत सकिएको छ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई […]

  • नेपाली काङ्ग्रेस ज्ञानेन्द्रको प्रतिगमन र ओलीको असंवैधानिक कदमको कलङ्क बोक्दै

    १६ पुष २०७७, बिहीबार १३:४६

    शरण उत्सुक सापकोटा नेकपाका दुई अध्यक्षबीचको पौँठेजोरी खेलका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसमा मतान्तर बढेको छ ।       प्रतिनिधिसभा विघटन संविधानविपरीत कार्य हो र संवैधानिक रूपमा यो निन्दनीय र भत्र्सनायोग्य घटना हो । यस घटनाले करिब आठ दशक लामो कम्युनिस्ट आन्दोलन र आन्दोलनका […]

  • Logo of trishuli prawaha

    नेकपापछि जनता समाजवादी र काङ्ग्रेसमा विभाजनको प्रयास

    १६ पुष २०७७, बिहीबार १२:४५

    सत्तारुढ नेकपा विभाजित भएको छ । अबको निर्वाचनमा काङ्ग्रेसले आफूले निर्वाचन जित्ने दाबीसहित सबै जिल्लामा प्रचारात्मक अभियान सुरु गरेको छ । यो प्रचार उसले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा प्रत्येक निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । यसले सबै नेता तथा कार्यकर्तालाई काङ्ग्रेसले निर्वाचनमा केन्द्रित गरेको प्रस्ट भएको छ । पार्टी विभाजनपछि नेकपाको प्रचण्ड-माधव […]

  • नेकपालाई आर्यघाट, अध्यक्ष र केन्द्रीय सदस्य हुनेलाई बधाईको ओइरो

    ९ पुष २०७७, बिहीबार १०:५१

    नेता-कार्यकर्ता अदालत र सूर्यको पर्खाइमा

  • गल्छी-त्रिशूली-रसुवागढी सडक निर्माणमा सरकारी निकायको असहयोग

    २५ मंसिर २०७७, बिहीबार १४:१४

    विदुर, देशको स्वरूप नै परिवर्तन गर्ने उच्च प्राथमिकता प्राप्त गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक योजनामा सरकारी निकायको सहयोग नहुँदा निर्माण कार्य सुचारू हुन सकिरहेको छैन ।       काठमाडौंबाट नजिक पर्ने र चिनियाँ सरकारले बढी महत्व दिएको यो सडक योजनाको निर्माणमा धादिङ, नुवाकोट र रसुवा जिल्ला प्रशासन कार्यलयले जिम्मेवारीपूर्वक सहयोग नगर्दा निर्माण कार्य निर्धारित समयमा हुन नसंक्ने […]

  • Logo of trishuli prawaha

    विप्लवप्रति अप्रेसनको तयारी

    २५ मंसिर २०७७, बिहीबार ११:४४

    सरकारले विप्लव माओवादी विरुद्ध कडा अप्रेसन चाल्ने तयारी गरेको छ । ब्यक्ति हत्यामा उत्र्एिपछि कानुनी रुपमै कडा प्रावधान सहित कारबाहीको तयारी गरेको गृह स्रोतले जानकारी दिएको छ । विप्लव माओवादीले आफ्नो आन्दोलन ब्यक्ति हत्यातर्फ केन्द्रित नहुने बताएर ब्यक्ति हत्या गर्न थालेपछि गृहले कानुनी ब्यवस्था सहित अप्रेसनको तयारी गर्न लागेको हो ।       फितलो […]

  • ओली र प्रचण्ड अहंकारी र घमण्डी ! नेकपा पार्टी फुट्ने कि जुट्ने ?

    १८ मंसिर २०७७, बिहीबार १५:५०

    सत्तारुढ नेकपाभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वैचारिक लाइन, नीति र एजेन्डामा भन्दा पनि व्यक्तिगत स्वार्थका लागि आरोप-प्रत्यारोप छताछुल्ल भएको छ ।      प्रचण्डले पहिला लिखित रूपमा प्रधानमन्त्री केपी ओलीमाथि व्यक्तिगत आरोप लगाउँदै एकै ठाउँमा बस्नै नसक्ने गरी प्रस्ताव पेस गरेपछि मङ्सिर १३ गते जवाफी प्रस्ताव पेस गरेका ओलीले प्रचण्डलाई […]

  • Logo of trishuli prawaha

    प्रमुख–उपप्रमुखबीच सम्बन्ध सुध्रिएन

    ४ मंसिर २०७७, बिहीबार १०:५४

    नुवाकोटका पालिकामा चरम आर्थिक अनियमितता विदुर, संविधानले परिकल्पना गरेको तीन सरकारमध्येको स्थानीय सरकार नागरिकका लागि भन्दा बढी जनप्रतिनिधिका लागि अवसर लिएर आएको महसुस भइरहेको छ । नुवाकोटका १० वटा गाउँपालिका र दुईवटा नगरपालिकाका प्रमुख-उपप्रमुखबीचको द्वन्द्वले विकास निर्माण र दैनिक कार्यसमेत प्रभावित भइरहेको छ । निर्वाचित भएको तीन वर्ष बितिसक्दा पनि जिल्लाका १० वटा गाउँपालिका र […]