मुख्य समाचार

  • यशोदादेवी-भगवानसिंह केसी मेमोरियल ट्रस्टबाट त्रिशूली अस्पताललाई आइसियू बेड प्रदान

    ३१ असार २०७८, बिहीबार ०७:५५

    कोलनी: जिल्लाको सरकारी अस्पताल भएर पनि देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट अस्पताल बन्न सफल त्रिशूली अस्पताललाई थप आइसियू सेवा विस्तार गर्न यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले दुई थान आइसियू बेड र स्वास्थ्य सामग्री सोमबार उपलब्ध गराएको छ ।        कोरोना सङ्क्रमणको तेस्रो लहरको सुरुवात भएसँगै स्वास्थ्य उपकरणको जोहो गर्नुपर्ने भन्दै ट्रस्टमार्फत त्रिशूली अस्पताललाई आइसियू […]

  • ओलीलाई सत्ता सुम्पेका देउवालाई ४१ महिनापछि सत्ता प्राप्त (विश्वासको मत नपाए देउवाको नेतृत्वमा निर्वाचन)

    ३१ असार २०७८, बिहीबार ०७:४४

    नेपाली काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मंगलबार पाँचौँपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई मंगलबार साँझ शीतलनिवासमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सर्वोच्च अदालतले असार २८ गतेको परमादेशअनुसार राष्ट्रपतिले […]

  • कार्यदलमा एमालेको विवाद सुल्झेला !

    २५ असार २०७८, शुक्रबार १३:३६

    गठन हुँदै विघटन हुँदै अन्ततः पुनः नेकपा एमालेको दुवै समूहको कार्यदल ब्युँतिएको छ । कार्यदलले विभाजनको सँघारमा पुगेको नेकपा एमालेको विवाद सुल्झाउला भन्ने अड्कलबाजी राजनीतिक वृत्तमा यतिबेला तीव्र रूपमा चलेको छ ।       कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल र वरिष्ठ […]

  • कोरोनाबाट मृत्यु हुनेलाई एक लाख बुबा-आमा बितेमा सन्तानलाई दुई लाख

    २५ असार २०७८, शुक्रबार १३:२८

    बेलकोटगढी, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले आगामी वर्षदेखि कोरोना सङ्क्रमणका कारण परिवारको कुनै एक सदस्यको मृत्यु भएमा परिवारलाई एक लाख र बुबा-आमा बितेमा सन्तानलाई दुई लाख नगद सहयोग दिने योजना ल्याएको छ ।      जिल्लाको बेलकोटगढी नगरपालिकाले सातौँ नगरसभाबाट आगामी वर्षका लागि पेस भएको नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । उक्त पारित बजेटमा […]

  • अधिवेशनको तयारीमा नेपाली काङ्ग्रेस नुवाकोट नेतृत्वका आकाङ्क्षीको दौडधुप सुरु

    २१ असार २०७८, सोमबार १२:३२

    नेपाली काङ्ग्रेस नुवाकोटले १४औँ महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा अधिवेशनको तयारी थालेको छ । जिल्ला अधिवेशनका लागि नेपाली काङ्ग्रेस नुवाकोटमा १४ हजार एक सय ४२ क्रियाशील सदस्यको नाम स्वीकृत भएको छ ।       स्वीकृत नाममध्ये २० वटा दोहोरो परेकाले हट्न सक्ने र नवीकरण छुटेको एक सय २० जनाको निवेदन स्वीकृत हुन बाँकी रहेकाले १४ […]

  • संक्रमितलाई पाँच हजार पोषण भत्ता

    २७ जेष्ठ २०७८, बिहीबार १२:११

    ककनी, नुवाकोट जिल्लाको ककनी गाउँपालिकाले कोरोना संक्रमितको आत्मवल बढाउन पोषण भत्ता ५ हजार रुपैयाँ नगद दिन थालेपछि कोरोना संक्रमित खुल्न थालेका छन् ।      गाउँपालिकाभित्र रहेका ब्यक्तिलाई कोरोना संक्रमण भएमा स्थानीय तहले पोषण भत्तावापत ५ हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । कोरोना संक्रमणकै कारण मृत्यु भएमा २५ हजार रुपैयाँ परिवारलाई क्रिया खर्च […]

  • २ करोडको २ किलोमिटर सिढीँ

    २७ जेष्ठ २०७८, बिहीबार १२:०१

    देउराली, नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं.-४ को गुनाम्सा टोलदेखि तक्पगङसम्म वागमती प्रदेश सरकार सहयोगमा ढुंगाको सिढीँ निर्माण भएको छ ।       बागमती प्रदेश सरकारको १ करोड रुपैयाँ र म्यागङ गाउँपालिकाको १ करोड रुपैयाँ गरी २ करोड रुपैयाँको लागतमा २ किलोमिटर लामो सिढीँ निर्माण भएको हो । ठाँडै गोरेटो बाटोको रुपमा रहेको उक्त […]

  • व्यक्तिगत बीस लाखको सहयोगमा अस्पतालमा शुक्रमान कक्ष

    २५ जेष्ठ २०७८, मंगलवार १३:३७

    कोलनी, विदुर नगरपालिका-९ निवासी व्यवसायी शुक्रमान श्रेष्ठले त्रिशूली अस्पताललाई भेन्टिलेटरसहितको २० लाखबराबरको उपकरण प्रदान गरेका छन् । श्रेष्ठ नुवाकोटका स्थापित पुराना व्यवसायी हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै उनले अस्पताललाई अतिआवश्यक भेन्टिलेटरसहित उपकरण हस्तान्तरण गरेका हुन् । श्रेष्ठको सहयोगमा भेन्टिलेटरसहितको उपकरण रहेको बिरामी उपचार कक्षको नाम सम्मान गरेर अस्पतालले शुक्रमान कक्ष नामकरण गरेको छ । […]

  • प्रहरी प्रशासनको आडमा अवैध क्रसर उद्योग सञ्चालनको तयारी

    १९ चैत्र २०७७, बिहीबार १४:५७

    विदुर, सरकारले अवैध रूपमा चलेका क्रसर र बालुवा प्रशोधन उद्योगलाई नियमन गर्न भन्दै ‘ढुङ्गा, गिटी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ ल्याएपछि नुवाकोटमा तीन वर्षदेखि बन्द रहेका अवैध क्रसर÷बालुवा उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।        मापदण्ड बनाएर क्रसर चलाउन दिनुपर्ने अदालतको फैसला आएसँगै मन्त्रिपरिषद्ले मापदण्ड पुग्ने क्रसर चलाउने र […]

  • Logo of trishuli prawaha

    सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनस्र्थापना प्रतिनिधिसभामा नेकपाको हैसियत के हुन्छ ?

    १३ फाल्गुन २०७७, बिहीबार १६:०४

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६६ दिनपछि सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्र्थापित गर्ने फैसला गरेको छ । यो फैसलाले सरकार कस्तो बन्छ र संसदीय राजनीति कसरी अगाडि बढ्छ भन्ने अन्योल बढाएको छ ।      यो फैसलाले प्रधानमन्त्री ओलीको राजनीतिक जीवनको अवसानसमेत सुरु भएको छ । राजनीतिक जीवन सुरु गरेको झन्डै चार दशकपछि […]