हाम्रा कुरा

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : बेवारिसे भो बसपार्क

    ९ माघ २०७६, बिहीबार १६:२७

    करोडौं लगानी गरेर बनाएको बट्टार बसपार्क फेरी बेवारिसे अवस्थामा पुगेको छ । केही समय बसपार्क फन्को लगाउने र शुल्क तिर्ने चलनमै सिमित भईरहेको छ । ६ वर्षदेखि सञ्चालनमा आएको बसपार्कलाई ब्यवसायीले अपनत्व नलिंदा महत्वविहिन र प्रयोगविहिन भईरहेको छ । बसपार्कमा रहनुपर्ने सवारीसाधान मूल सडकमा र ग्यारेजमा राखिएको छ । अझ केही महिना अगाडी त सवारीसाधानले […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : महोत्सव रत्यौली नबनोस्

    २ माघ २०७६, बिहीबार १२:५५

    नेपाल भ्रमण वर्ष सफल बनाउन नुवाकोटमा नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोट महोत्सव २०७६ माघ १६ गतेदेखि शुरू गर्दैछ । महोत्सवले जिल्लाकै ब्यवसायीक गतिविधी बढाउने, जिल्लालाई ब्यवसायीक रूपमा चिनाउने छ । महोत्सव संघले गर्न लागेको भएपनि यो छैंठौं महोत्सव नुवाकोटको महोत्सव हो । महोत्सव सफल हुँदा सरकारले २० हजार पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सक्छ । […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : सडक दुर्घटना न्यूनीकरण गरौं

    २४ पुष २०७६, बिहीबार १४:१५

    तत्कालिन एमाले सरकारको पाला भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को नाममा प्रत्येक गाउँ विकास समितिमा रकम विनियोजन गर्न शुरू गरियो । केही अपवाद छाडेर यो रकमले गाउँ घरमा डोजर डुलाउन थालियो । न प्राविधिक, न इस्टिमेट बिना इन्जिनियरिङ हँचुवाका भरमा गाउँभरि खेत र बारी उजिन्ने काम भयो । अझ कति ठाउँमा त […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : भ्रमण वर्ष सफल बनाऔं

    १७ पुष २०७६, बिहीबार १४:१५

    नेपाल भ्रमण वर्ष २०२० हिजो बुधवारदेखि शुरू भएको छ । भ्रमण वर्ष सफल बनाउने भन्दै बजेटको ठूलो हिस्सा विनियोजन पनि भएको छ । तयारीको कुरा गर्दा तारे होटेलमा सभा सेमिनार गरेर मात्रै पुग्दैन । होटेल र रेष्टुरेन्टको विकास मात्र पर्यटनको विकास होइन । पर्यटनका विविध आयामलाई हामीले ध्यान दिनुपर्ने हुन्छ । राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म पर्यटनको विकासका […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : जाडोबाट बचाऔं

    १० पुष २०७६, बिहीबार ११:०६

    गत हप्तादेखि देशभर चिसो बढेको छ । चिसोले आम नागरिकको दैनिक जनजीवन कष्टकर बन्दै गईरहेको छ । चिसो बढेसँगै तराई क्षेत्रमा शितलहरले जनजीवन प्रभावित बनाएको छ भने पहाडी क्षेत्रमा समेत बाक्लो तुषारो परिरहेको छ । मध्यान्ह हुँदासम्म पनि घामको राप पहाडी क्षेत्रमा समेत छैन । चिसोले विशेषगरी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका छन् । पहाडी […]

  • हाम्रा कुरा : राष्ट्रियताको लागि एकजुट होऔं

    २८ कार्तिक २०७६, बिहीबार १२:०६

    नेपालका राजनीतिक दलहरू देशको लागि आवश्यक पर्दा एकै ठाउँमा उभिन सक्छन् । दलहरू मिलेर २००७ सालमा राणाशासन, २०४६ सालमा पञ्चायत, २०६२÷०६३ मा राजतन्त्र हटाउनदेखि २०७२ मा संघीय गणतन्त्र नेपालको संविधान जारी गर्न समेत एकजुट भएका थिए । भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुमि, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो देशभित्र समेटेपछि नेपाली […]