हाम्रा कुरा

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : चाडपर्वमा सुरक्षा सावधानी अपनाऊ

    २९ आश्विन २०७७, बिहीबार ११:०६

    सन् २०१९ का अन्तिम दिन चीनको बुहानमा देखिएको नौलो रोगको संक्रमण यसरी विश्वभरी फैलिन्छ भनेर अन्तराष्ट्रिय निकायले अनुमान गरेपनि सर्वसाधारणले पत्याएका थिएनन् । नेपालमा गत वर्षको चैत्र ११ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) गरिंदा केही समयमा नै हामी रोग परास्त गर्न सक्छौं भन्ने सरकार र सर्वसाधारण आत्मविश्वास थियो तर अझ असुरक्षित र भयपूर्ण अवस्था कायम छ […]

  • हाम्रा कुरा : शैक्षिक शत्र अलपत्र नपार !

    २२ आश्विन २०७७, बिहीबार १३:४६

    कोरोना संक्रमणको कारण गत चैत्रदेखि बन्द देशभरका विद्यालय धमाधममा खुल्न थालेका छन् । वैकल्पिक विधीबाट सञ्चालित कक्षा प्रभावकारी नभएपछि नुवाकोटसहित ७७ वटै जिल्लामा स्थानीयतहले सुरक्षा सावधानी अपनाएर पठन-पाठन सुचारू गर्न विद्यालयलाई निर्देशन दिएपछि कक्षा सञ्चालन हुन थालेका हुन् । विद्यालयले भौतिक दूरी कायम गर्दै कक्षामा स-सानो समुह र सिफ्टमा पठन-पाठन गर्न गत हप्तादेखि थालेका थिए […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : ब्यवसाय खोलौं सर्तकता अपनाउ

    ८ आश्विन २०७७, बिहीबार १०:५४

    कोरोना संक्रमणको कारण धरायसी हुँदै गएको अर्थतन्त्र उकास्नु अहिलेको मुख्य चुनौती रहेको छ । धरायसी उद्योग ब्यवसायलाई चलायमान बनाउन सरकारले झण्डै ६ महिनाको प्रतिबन्दपछि लामा दूरीका यातायात तथा आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याएको छ । यातायात क्षेत्रसँगै बन्द रहेका होटल तथा रेष्टुरेण्ट खुल्न थालेको छ । काठमाडौंलगायत मुख्य ब्यापारिक केन्द्रसँगको सम्पर्क टुटेपछि यसको असर ब्यापार […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : सरकारको अनुभुति गर्न पाईएन ?

    २६ भाद्र २०७७, शुक्रबार १४:४५

    राष्ट्रियताको नारा उरालेर दोस्रो कार्यकाल आरम्भ गरेको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला चौतर्फी असफलताको सिकार भएको छ । संकटको समयमा सरकारका निर्णय, कार्य र सेवा प्रवाह सबै असफल र गन्जागोल भएपछि आम जनताले नै त्यसको भार ब्यहोर्नुपर्छ । यतिबेला ओली सरकार आफ्ना निर्णय, कार्य र सेवा प्रवाहका सबै क्षेत्रमा सम्पूर्ण […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा कोरोनाको जोखिम कायमै

    १८ भाद्र २०७७, बिहीबार १०:४३

    कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर चैत ११ गतेदेखि लकडाउन सुरु गरिँदा मुलुकमा जम्मा दुईजना सङ्क्रमित रहेको पुष्टि भएको थियो । साउनको पहिलो हप्ता लकडाउन अन्त्य गरेपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या देशभरि फैलिएको छ । सरकारले देशभर बन्दाबन्दी अर्थात् लकडाउन हटाए पनि सङ्क्रमण दर घटेको छैन । केही दिन केही कमी आएजस्तो देखिए पनि मुलुकभरको अवस्था विश्लेषण […]

  • कोरोना सङ्क्रमणविरुद्ध सबै जुटौँ

    ४ भाद्र २०७७, बिहीबार १०:१३

    कोरोना भाइरसको सङ्क्रमण देशभर नियन्त्रण हुन नसक्ने गरी फैलिएको छ । नुवाकोटमा समेत एक वडाध्यक्षसहित टोल, वडा हुँदै पालिकालाई नै त्रसित हुने गरी फैलिएपछि स्थानीय प्रशासनले जिल्लाका १० वटा पालिकामा निषेधाज्ञा जारी गरेर फैलिन नदिन रोकथामको उपाय सुरु गरेको छ । कोरोनाको परीक्षणलाई व्यापक बनाइरहे पनि पोजेटिभको सङ्ख्या दिन प्रतिदिन जिल्लामा थपिने क्रम बढिरहेको छ […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : उद्धार र राहतमा जुटौँ

    २२ श्रावण २०७७, बिहीबार १३:५०

    यो वर्षको मनसुन चाँडै सक्रिय भयो । विगतको अनुपातमा यो वर्ष धेरै वर्षा भयो । मनसुन सक्रिय भएसँगै निरन्तर परेको झरीले तराईको लाखौँ हेक्टर जमिन डुबानमा पारेको छ भने पहाडी भेगमा बाढी र पहिरोले थुप्रै जनधनको क्षति पु¥याएको छ । नुवाकोटमा पनि बाढी र पहिरोको कारण दुईजनाले ज्यान गुमाइसकेका छन् भने सयौँ रोपनी जग्गा कटानमा […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : बजार अनुगमन खै ?

    २० श्रावण २०७७, मंगलवार १५:००

    कवि भूपी शेरचनले हल्लैहल्लाले चलेको देश भनेको साँच्चै रहेछ । वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाई हाल्ने रोग लागेको छ हामीमा । विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण काठमाडौंलगायतका स्थानमा ब्यापारीले बजारमा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गराएर अलिअलि गर्दै मूल्य बृद्धि गरिसकेका छन् । सरकारी निकाय र स्थानीय निकायको ध्यान […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : कृषि क्रान्ति भाषणमा सिमित

    ८ श्रावण २०७७, बिहीबार १५:५०

    नेपालमा काम भन्दा बढी कुरा हुन्छ । विदेशमा कुरा भन्दा बढी काम हुन्छ । त्यसैले त आज विश्वका नेपाल जस्ता धेरै साना देशले प्रगति गरेर सम्पन्न भएका छन् । प्राकृतिक साधन स्रोतले भरिपूर्ण देश हुँदाहुँदै पनि नेपालका शासकहरूको दूर दृष्टि र केही गँरू भन्ने जाँगर नहुँदा अद्योगतितिर गईरहेको छ । कोरोना महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : कृषिलाई प्रोत्साहन गरौं

    १ श्रावण २०७७, बिहीबार १२:२३

    नेपालमा सत्तरी प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रीत रहेका छन् । जलवायु र भौगोलिक विविधताका कारण नेपालको माटोमा नउब्जने बालीनाली, तरकारी, फलफुल सायदै कुनै छैन होला । स्थानीय, प्रदेश र संघीय सरकार कृषिलाई प्राथमिकता राखेर बजेट विनियोजन गरिरहेको छ । तर चालु आ.व.मा २ सय २० अर्ब भन्दा बढीको खाद्य वस्तु आयात हुनु दुर्भाग्य नै […]