हाम्रा कुरा

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : शैक्षिक क्रियाकलाप चलाऊँ

    २५ असार २०७७, बिहीबार १२:३६

    कोरोना भाईरसको संक्रमण, नियन्त्रण र रोकथामको लागि गत चैत्र ११ गतेदेखि देशभर लकडाउन अर्थात् बन्दाबन्दी शुरू भयो । बन्दाबन्दीले उद्योग ब्यवसाय क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि अस्तब्यस्त भईरहेको छ । सरकारले लकडाउनलाई केही खुकुलो गर्दै असार १ गतेदेखि विद्यालय प्रशासन खोल्ने निर्णय गरेर निर्देशन भयो । उक्त निर्देशनअनुसार देशभरका निजी तथा सरकारी विद्यालयको प्रशासन शाखा […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : स्थानीयतह संस्थागत हुँदै

    १९ असार २०७७, शुक्रबार ११:०७

    प्रायः सबै स्थानीय सरकारले गत हप्ता (असार १० गते) आ–आफ्नो गाउँ र नगरसभामा आगामी वर्षका नीति कार्यक्रम र बजेट पेश गरेका छन् । कतिले गाउँ र नगरसभाबाट छलफल र संशोधन गरेर पास समेत गरेका छन् । नुवाकोटका १२ वटै पालिकामध्ये केहीमा हो–हल्ला र विरोधको बावजुद पनि बहुमत सदस्यको उपस्थितीमा नीति, कार्यक्रम र बजेट प्रस्तुत भएर […]

  • एसईई सधैंको लागि हटाउने कि ?

    ५ असार २०७७, शुक्रबार ०९:०२

    कोरोना भाईरसको माहामारी सकिएको छैन । अझै बिपत्तीले कस्तो रूप लिने हो अड्कलबाजीमै सिमित छ । कोरोना भाईरसले सबै क्षेत्र ध्वस्त बनेको छ । ध्वस्त भएका क्षेत्रलाई के कसरी सुचारू र ब्यवस्थापन गर्ने अन्योलता बढेको छ । कोरोनाको प्रत्यक्ष असर नेपालको शिक्षा क्षेत्रमा देखिएको छ । कोरोना संक्रमण, रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत्र […]

  • Logo of trishuli prawaha

    सामुदायिक विद्यालयलाई विद्यार्थी बटुल्ने अवसर

    २९ जेष्ठ २०७७, बिहीबार ०८:५९

    कोभिड–१९ को माहामारी नफैलिएको भए नेपालको शैक्षिक सत्र शुरू भएको अहिले दुई महिना बितिसक्थ्यो । जिल्लाको प्रायः सबै सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने क्रम केही वर्षदेखि चलिरहेको छ । सरकारले सामुदायिक विद्यालय उकास्न जति प्रयत्न गरेपनि सफलता पाउन सकेको छैन । स्थानीय सरकार बनेसँगै पालिकातहमा सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकलाई आर्कर्षित गर्ने काम भईरहेको देखिन्छ । […]

  • बजेट कार्यान्वयनमा चुनौतीपूर्ण

    २४ जेष्ठ २०७७, शनिबार १२:२४

    सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाईरसको प्रभावको कारण चालु आ.व.को भन्दा २०७७/०७८ को लागि बजेट घटाएर यथार्थपरक ल्याएका छन् । चालु आ.व.२०७७/०७८ को भन्दा ५८ अर्ब ३२ करोड ७१ लाख रूपैयाँले बजेट घटेको छ । अर्थमन्त्री खतिवडाले आगामी आ.व.को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट गत बिहीबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको […]

  • स्थानीय सरकारको जग मजबुद

    १८ बैशाख २०७७, बिहीबार ०८:५०

    स्थानीयतहको निर्वाचन भएको ३ वर्ष पूरा भएको छ । तिन चरणमा सम्पन्न स्थानीयतहको पहिलो चरण निर्वाचन २०७४ बैंशाख ३१ गते प्रदेश एक, वागमती र कर्णाली प्रदेशको ३ सय ८३ स्थानीयतहमा सम्पन्न भएको थियो । त्यही वर्षको असार र असोजमा दोस्रो र तेस्रो चरणमा निर्वाचन पश्चात् स्थानीयतहले जनप्रतिनिधी प्राप्त ग¥यो । २०७३ फागुन अन्तिमतिरबाटै स्थानीयतह गठन […]

  • हाम्रो बिस वर्षे यात्रा

    ११ बैशाख २०७७, बिहीबार ०९:११

    त्रिशूली प्रवाह साप्ताहिक प्रकाशनको दुई दशक अर्थातर २०औं वर्ष पूरा भएको छ । यो अंकदेखि त्रिशूली प्रवाह २१औं वर्षमा प्रवेश गरेको छ । यो दुई दशक देशमा ठुलो राजनितिक परिवर्तन भएको छ । जनताको चेतनास्तरले फड्को मारेको छ । सूचना प्रविधीको क्षेत्र दु्रत गतिमा अघि बढेको छ । प्राकृतिक र राजनितीक आरोह अवरोहमा देशले युगान्तकारी […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा कारोना भाईरससँग नडराउँ, सजग बनौं

    ७ चैत्र २०७६, शुक्रबार १३:३५

    कोरोना भाईरस (कोभिड–१९)को संक्रमण संसारभर फैलिरहेको छ । यसबाट बच्न विश्वका साना–ठुला शक्ति राष्ट्र आ–आफ्नो क्षमता अनुसार लागिरहेका छन् । नेपालले पनि कोरोना भाईरसबाट बच्नलाई उच्च सर्तकर्ता र जनचेतनाको काम गरिरहेको छ । चीन र भारतको सीमा नाकामा नेपाल प्रवेश गर्नेलाई कडा गरिएको छ । नेपाल र भारतले संयुक्त सुरक्षा रणनिती तयार गरेको छ भने […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : तरकारीको अनुगमन गर

    २२ फाल्गुन २०७६, बिहीबार १३:०१

    सामान्यतय : हिउँदमा तरकारीको भाउ घट्नुपर्ने हो तर यस वर्ष हिउँद मध्ये भईसंक्दा समेत तरकारीको बजारभाउ घट्नु त परै जाओस् अझै बढ्ने क्रममा छ । हिउँदमा तरकारी उत्पादन बढी हुने भएकोले विगतको वर्षमा तरकारीको भाउ घट्ने गर्दथ्यो । यस वर्ष बजारभाउ बृद्धिको यो दर यथावत् रहने हो भने अबको वर्षायामदेखि नै सर्वसाधारणले तरकारी किनेर खान […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : काँग्रेसको भ्रष्टाचार विरूद्ध रोदन

    १ फाल्गुन २०७६, बिहीबार १३:१२

    भ्रष्टाचार विरूद्ध सरकारले केही गर्न सकेन भन्ने, केही गर्न खोज्दा विरोध किन ? अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एकै पटक १ सय ७५ जना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारको इतिहासमा उच्चपदस्थ राजनीतिज्ञदेखि विशिष्ट ब्यक्तिलाई समेत कानुनी दायरामा ल्याउन गरेको यो प्रयास प्रशंसनीय छ । अख्तियारले गरेको काम ठीक […]