कला/साहित्य

  • नुवाकोटको सांस्कृतिक प्रवद्र्धनको आशा

    २१ बैशाख २०८१, शुक्रबार १६:३४

    श्याम रिमाल ‘सक्यो नानी सक्यो नानी सक्यो नानीनुवाकोटे नानी, गाजल लाउने तिम्रो बानी, सक्यो नानी’(वासुदेव मुनाल र पाण्डव सुनुवार) नेपाली साहित्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को ‘दिव्योपदेश’ नेपाली गद्यको नमुना मानिन्छ जसका वाक्य, पदावली, उपमा, दृष्टान्त र सरसता मौलिक । जीवनको अन्त्यकाल १८३१ मा नुवाकोट दरबारमा आफ्ना भाइभारदारलाई जीवनको अनुभवका रूपमा वैदेशिक सम्बन्ध–कूटनीति तथा […]

  • नुवाकोट दरबार क्षेत्रमा दोहोरीगीत प्रतिष्ठानको बैठक

    २० बैशाख २०८१, बिहीबार ११:५८

    काठमाडौं, ऐतिहासिक सिन्दुरे जात्राको अवलोकन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको बैठक नुवाकोटमा शुक्रबार सम्पन्न भएको छ । यही वैशाख १३ गते अपराह्न नुवाकोट पुगेका प्रतिष्ठानका पदाधिकारीले देवी जात्राको अवलोकन गर्दै भैरवी मन्दिरपरिसरमा लोकगीत तथा नृत्य प्रदर्शनसमेत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको पाँचौँ बैठक विदुर–२ […]

  • शशी बिक्रम उप्रेतीको “बाचुन्जेली लिइरहन्छु तिम्रै नाम” सार्वजनिक

    १८ बैशाख २०८१, मंगलवार १५:५३

    काठमाडौं, शशी बिक्रम उप्रेतीको शब्द, रचना र कविता दुलालको लय रहेको लोकदोहोरी गीत “बाचुन्जेली लिईरहन्छु तिम्रै नाम” को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो काठमाडौंमा एक कार्यक्रम गर्दै वरिष्ठ लोक गायक शिवनारायण जोशीको प्रमुख आतिथ्यतामा गत हप्ता सार्वजनिक भयो । गायक उद्धव कार्की र गायिका कोपिला तामाङ वाईवाको स्वर रहेको उक्त […]

  • राष्ट्रिय सभा उपाध्यक्षद्वारा साततले दरबारको निरीक्षण

    १३ बैशाख २०८१, बिहीबार १५:०४

    विदुर, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबारको अवलोकन निरीक्षण गरेकी छिन् । ‘त्रिशूली प्रवाह’ साप्ताहिकको २५औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ६ गते नुवाकोट आएकी घिमिरेले दरबार जीर्णावस्थामा रहेकामा दुःख व्यक्त गर्दै दरबार पुनर्निर्माणबारे सभामा कुरा उठाउने आश्वासन दिइन् । ‘गोरखा भूकम्प’ले २६१ वर्ष पुरानो राजप्रासाद भग्नावशेष बनेको छ । दरबारको अवस्थाबारे […]

  • स्थानीय सरकार जिम्मेवार नहुँदा गाई, देवी र सिन्दुरे जात्राको निरन्तरतामा सकस

    १३ बैशाख २०८१, बिहीबार १३:१०

    रामलाल श्रेष्ठ शरण उत्सुक सापकोटा काठमाडौं, उपत्यकाभित्र यतिखेर जात्रैजात्रा चलिरहेको छ । भक्तपुरको बिस्का जात्रा, ठिमीको सिन्दुरे जात्रा, टोखाको बिस्का सिन्दुरे जात्रा, बोडेको जिब्रो छेड्ने जात्रा, काठमाडौंको सेतो मत्स्येन्द्रनाथको जात्रा, सोनागोठीको सिन्दुरे जात्रा, ललितपुरको रातो मत्स्येन्द्रनाथको जात्रा आदि ।कुनै बेला काठमाडौं उपत्यकालाई तीन सहरको नेपाल भनिन्थ्यो । उपत्यकाभित्रका प्रत्येक पुरानो बस्तीमा जात्रापर्व नभएको कुनै बस्ती […]

  • सिन्दुरे जात्रामा लोक तथा दोहोरी गीत प्रतिष्ठानको विशेष प्रस्तुति

    ११ बैशाख २०८१, मंगलवार १५:२१

    काठमाडौं, नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रा (देवी जात्रा) लाई थप रौनक प्रदान गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय कार्यसमितिको पदाधिकारी नुवाकोट आउन लागेका छन् । बैंशाख १३ गते बिहीबार दिउँसो हुने सिन्दुरे जात्रामा राष्ट्रियस्तरका लोक तथा दोहोरी गीतका चर्चित कलाकारले गीत तथा लोकदोहोरी प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले केन्द्रिय कार्यसमितिको ५औं […]

  • बाराही मन्दिरको गजुर स्थापना

    ६ बैशाख २०८१, बिहीबार १३:५७

    बट्टार, स्थानीयको सक्रियतामा विदुर नगरपालिका–२ को बाराहीमा निर्माण भइरहेको बाराही देवीको मन्दिरमा मंगलबार विधिपूर्वक गजुर स्थापना भएको छ । प्रदेश र स्थानीय सरकारसँग सहयोग जुटाएर स्थानीयले बाराही क्षेत्रमा मन्दिरसँगै वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिरहेका छन् । मन्दिरका लागि गजुर ब्रदर्श ग्रुप नुवाकोट नेपालले ५८ हजार रुपैयाँको लागतमा खरिद गरेर मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरेको थियो […]

  • सिन्दुरे जात्रा सञ्चालनको सकस

    ६ बैशाख २०८१, बिहीबार १३:३१

    रामलाल श्रेष्ठ काठमाडौं उपत्यका जात्रा, पर्व र संस्कृतिले भरिभराउ भूमि हो । काठमाडौं उपत्यकाबाहिरको भूगोललाई त्यतिखेर नेपाल भनिँदैन थियो । काठमाडौं उपत्यकामा मल्ल वंशको शासन वि.सं १३२५ वरपरदेखि भएको देखिन्छ । मल्लहरूले १८२५ सम्म शासन गरेको हामी सबै जान्दछौँ । पाँच सय वर्षको मल्ल अर्थात् नेवार वंशको शासन नै नेपालको कला, जात्रा, पर्व र संस्कृतिको […]

  • चिम्टेश्वरमा पर्यटक बढ्दा व्यवस्थापन बिजोग

    १५ चैत्र २०८०, बिहीबार १३:०२

    नारायण नेपाल नुवाकोट जिल्लाको पर्यटकीय सम्भावना भएको चिर्केश्वर (चिम्टेश्वर) गाउँको यात्रामा थिएँ, एकजना बाले सोध्नुभयो, ‘ए बाबु यो हाम्रो लेकका महादेउ कसरी भए चिम्टेश्वर ?’ म अचम्ममा परेँ उहाँको जिज्ञासाले । अनि खोज्न थालेँ, इतिहासको त्यो पाटो । उहाँको जिज्ञासा मेटाउन मैले इतिहासको पाटोलाई केलाउने प्रयास गरेको छु । यस क्षेत्रको विकास र उन्नतिमा लागेको […]

  • लक्ष्मीनारायणको वार्षिकोत्सवमा रथयात्रा र अविर जात्रा

    १४ चैत्र २०८०, बुधबार १४:३२

    विदुर, सदरमुकाम विदुरमा रहेको लक्ष्मीनारायण मन्दिरको आइतबार वार्षिकोत्सव सम्पन्न भएको छ । फागुपूर्णिमाको दिन हरेक वर्ष लक्ष्मीनारायणको वार्षिकोत्सव हुने गरेको छ । उक्त दिन विदुरबासीले रथयात्रा गरी होली पर्व समेत मनाउँदै आएका छन् । फागुपूर्णिमाको अवसरमा धार्मिक अनुष्ठान गरी पञ्चेबाजासहित प्रतिनिधीसभा सदस्य एवं पूर्व मन्त्री नेपाली काँग्रेसका केन्द्रिय नेता अर्जुननरसिंह केसी, विदुर नगरपालिकाका मेयर राजन […]