रामशरण प्याकुरेल नेपाल संघीय संरचनामा प्रवेश गरिसकेको सन्दर्भमा तीन तहमा नेपालको राजनैतिक तथा प्रशासनिक संरचना स्थापित भई कार्यान्वयनमा छ । मुलुकका तीनै संरचना अन्तर्गत राजनीतिक, सामाजिक, साँस्कृतिक र वातावरणीय सन्तुलन कायम गराउँदै स्थानीय विकासका लक्ष्य हासिल गर्न अपनाइने हाम्रो आफ्नै मौलिक प्रयास नै स्थानीय विकास लक्ष्यको स्थानीयकरणका महत्वपूर्ण औजार हुन् । यस सन्दर्भमा तीनै तहका […]