विचार

  • नेपालमा स्थानीय तह निर्वाचनको इतिहास

    १२ फाल्गुन २०७८, बिहीबार १२:२९

    सज्जन उत्सुक सापकोटा जनताको सबैभन्दा नजिकको सरकार र सेवा प्रवाहको केन्द्रका रूपमा नेपालमा अहिले स्थानीय तह क्रियाशील रहेको छ । यसको प्रभावकारितामा नै शासनको जग र जनविश्वास अडेको हुन्छ । स्थानीय तहको कार्यसम्पादनस्तरले मुलुकको समस्त समृद्धिको प्रतिनिधित्व गरेको हुन्छ । यसकारण स्थानीय तहसमक्ष कार्यसम्पादनमा आफूलाई अब्बल साबित गर्नैपर्ने चुनौती थपिएको छ । स्थानीय तह सबले […]

  • टालाटुली बटुली कति राम्रो पुतली हरामी, बिरामी र सतिसालको कित्ता

    ७ श्रावण २०७८, बिहीबार १३:४१

    सूर्य थापा श्री शेरबहादुर देउवा (शेबदे) नेतृत्वको ‘टालाटुली बटुली’ सरकारले विश्वासको मत हासिल ग¥यो । काङ्ग्रेस ६१, माके ४९, जसपा ३२, हरामी गुट २२ र राष्ट्रिय जनमोर्चा एक गरी एक सय ६५ जनाले देउवाको पक्षमा मतदान गरे । विपक्षमा एमालेका ८३ जना उभिए र ‘बिरामी’का कारण १० जनाले कतै पनि भोट हालेनन् र डा. भीम […]

  • माक्र्सवादी दर्शनभित्र स्वतन्त्रताको चिन्तन माइन्ड, बिग बैंक र स्वतन्त्रता

    २५ असार २०७८, शुक्रबार १४:१४

    हेगेलको जीवनबारे कुनै अरू दिन लेख्दै गरुँला । आज भने हेगेलको पहिलो पुस्तकबारे चर्चा गर्दै छु । हेगेलको दर्शन phenomenology of spirit भन्ने पुस्तकमा देखिन्छ । हेगेलको पूरै दर्शन नबुझी माक्र्सवाद बुझ्दै नबुझिने रहेछ । कार्लमाक्र्सले हेगेलको दर्शन टाउकोले टेकेर हिँड्दै थियो । मैले खुट्टाले टेकेर हिँड्ने बनाए भनेर भन्नुभएको हुँदा हेगेल नपढी माक्र्सवाद बुझिँदैन । […]

  • लुट्न सके लुट कान्छा लुट्न सके लुट अरू देशमा पाइँदैन है नेपालमै छ छुट

    १६ पुष २०७७, बिहीबार १३:३३

    पाठकपत्र नेपालको इतिहासमा राजनीतिक घटनाक्रमलाई समीक्षा गर्ने हो भने राणा, प्रजातन्त्र, पञ्चायत, बहुदल हँुदै गणतन्त्रसम्म आउँदा धेरै राजनीतिक उथलपुथल र व्यवस्था परिवर्तन भए । पछिल्लो १० वर्षको जनयुद्ध र ०६२÷६३ सालको जनआन्दोलनले निरङ्कुश सामन्ती राजतन्त्र ढालेर लोकतन्त्रको उदय गरायो । फलस्वरूप आमजनताले पिँजडामा रहेको सुगालाई खुला आकाशमा छोडेकोजस्तो महसुस गरे ।       लोकतन्त्रबाट […]

  • जनतालाई कोरोना भ्याक्सिन कि निर्वाचन ?

    ९ पुष २०७७, बिहीबार ११:२६

    शरण उत्सुक सापकोटा सत्तारूढ दल नेकपामा देखिएको शक्ति-सङ्घर्ष र टकरावका कारण पाँच वर्षको पदावधि रहेको प्रतिनिधिसभा तीन वर्ष नपुग्दै विघटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आइतबार सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक महोल तातेको छ ।       करिब दुईतिहाइ बहुमतको समर्थनमा ३४ महिनाअघि प्रधानमन्त्री बनेको केपी शर्मा ओलीले सत्तारुढ नेकपाभित्र […]

  • कोरोना खोप सर्वसाधारणमा सहज पुग्ला !

    २ पुष २०७७, बिहीबार १६:०७

    शरण उत्सुक सापकोटा एक वर्षदेखि कोरोना महामारीबाट विश्व आक्रान्त रहिरहेको अवस्थामा कोरोना खोपको सफल परीक्षण गरेर बेलायतलगायत सम्पन्न देशले खोप लगाउन सुरु गरिसकेका छन् । यसबाट नेपाललगायत साना र अल्पविकसित राष्ट्रका जनतामा आशा जगाएको छ । कोरोना महामारी दुई सय १८ देशसम्म फैलिइसकेको अहिलेको अवस्थामा सात करोडभन्दा बढी कोरोनाका सङ्क्रमित हुँदा १६ लाखजतिले यस रोगबाट […]

  • क्लिनफिड कार्यान्वयनमा चुनौती

    २५ मंसिर २०७७, बिहीबार १४:३१

     कौशिक नवराज नेपाल सरकारले विज्ञापन नियमन गर्ने ऐन, २०७६ मै क्लिनफिड कार्यान्वयन हुने मिति ७ कार्तिक २०७७ भनेर तोकिसकेको थियो । यसका लागि सरकारलाई हिन्दी टेलिभिजन ब्रोडकाष्ट फोरम अनि नेपाली टेलिभिजन र केबल ब्यवसायीले पनि असहयोगका लागि विभिन्न पावर सेन्टरमा धाएर दवाब र प्रभावमा पार्ने खोजेका थिए तर सरकार कसैसँग नझुकी क्लिनफिड कार्यान्वयन गरेर देखायो […]

  • जनताको आँखामा सुरक्षा प्रभावकारीता

    ७ कार्तिक २०७७, शुक्रबार ०९:५०

    उदय रानामगर स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जिल्लाको समग्र प्रशासन सञ्चालन गर्नका लागि प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालय रहने र सो कार्यालयको प्रमुख प्रशासकीय अधिकारी र संघीय सरकारको आधिकारीक प्रतिनिधीको रुपमा काम गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रहने ब्यवस्था रहेको छ । सोही ऐनले जिल्लामा शान्ति, ब्यवस्था र सुरक्षा कायम राख्ने, जिल्लाभित्र नेपाल […]

  • संघीयताको ब्यवहारिक प्रयोग र स्थानीय तह

    २९ आश्विन २०७७, बिहीबार ११:२१

    रामशरण प्याकुरेल नेपाल संघीय संरचनामा प्रवेश गरिसकेको सन्दर्भमा तीन तहमा नेपालको राजनैतिक तथा प्रशासनिक संरचना स्थापित भई कार्यान्वयनमा छ । मुलुकका तीनै संरचना अन्तर्गत राजनीतिक, सामाजिक, साँस्कृतिक र वातावरणीय सन्तुलन कायम गराउँदै स्थानीय विकासका लक्ष्य हासिल गर्न अपनाइने हाम्रो आफ्नै मौलिक प्रयास नै स्थानीय विकास लक्ष्यको स्थानीयकरणका महत्वपूर्ण औजार हुन् । यस सन्दर्भमा तीनै तहका […]

  • प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई सिधा प्रश्न !

    २२ आश्विन २०७७, बिहीबार १४:१४

    नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पुनर्बहालीको विषयमा गाउँ-गाउँ, वस्ती-वस्ती शहरबजार मात्र नभई सामाजिक सञ्जालमार्फत यत्र तत्र सर्वत्र चर्चा परिचर्चा चलिरहँदा म एक राष्ट्रप्रेमी सचेत नेपाली प्रदेशी युवाको मनमा तपाईंप्रति उब्जिएको कौतुहल र गुनासो यही पत्रमार्फत अभिब्यक्त गर्ने अनुमति चाहान्छु । एक सामान्य किसान परिवारमा जन्मेर पनि देश र जनताको लागि भनेर १४ […]