विचार

  • कस्ता नेता, कस्तो पत्रकारिता ?

    २० श्रावण २०७७, मंगलवार १५:०२

    – रिना खनाल चीनबाट फैलिएको कोरोना भाईरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ, ६ महिना बितिसंक्दा पनि त्रासमुक्त हुन सकिईरहेको छैन । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि प्रभावित मुलुकले लकडाउन गरिरहेका छन् र जहाँ खुलेको छ, त्यहाँ पनि अवस्था ज्याँदै असहज छ । कतिपय देशको लकडाउन बिस्तारै खुल्ने क्रममा छ । महामारी कहिले नियन्त्रणमा आउने […]

  • माछापालन रोजगारी पनि, कमाई पनि

    ९ श्रावण २०७७, शुक्रबार १४:१६

    नेपालमा प्रशस्त पानीको स्रोत जस्तै नदी, ताल, रिसेर्वोइर, झरना, पोखरी आदि भएकाले जलिय कृषिको धेरै सम्भावना छ । नेपालमा पानीको स्रोतले ढाकेको क्षेत्रफल मध्ये लगभग ५ लाख हेक्टर (१ हेक्टर . ३० कट्ठा) माछापालनको लागि योग्य छ । कूल पानीको स्रोत मध्ये ४९ दशमलव १० प्रतिशत नदी, ताल र रिसेर्वोइरले ओगटेको छ भने ० दशमलव […]

  • Logo of trishuli prawaha

    फेरी पनि गिट्टी बालुवाकै कुरा

    १ श्रावण २०७७, बिहीबार १२:५६

    २५ असारको अंक त्रिशूली प्रवाह साप्ताहिकमा ‘‘नुवाकोटमा नदि दोहन रोकिएन’’ भन्ने समाचार हेरेपछि घोत्लिन मन लाग्यो र यस बारेमा २÷४ कुरो लेख्ने सुर चल्यो । नेपालको ऐन कानुन हेर्दा स्वप्न मात्र लाग्छ । सबैलाई थाहा छ यो देशमा असारे विकास हुन्छ । त्यो विकासलाई गिट्टी, बालुवा चाहिन्छ । सरकारले आफैं काम गर्दैन । ठेक्का–पट्टा हुन्छ […]

  • अर्थतन्त्रमा धानबालीको प्रभाव र नुवाकोट

    २५ असार २०७७, बिहीबार १५:२१

    –  उदय रानामगर अहिले नेपाल संघीय गणतन्त्रलाई संस्थागत गर्ने दिशामा अग्रसर छ । देश अहिले राजनैतिक संक्रमणबाट मुक्त भई सम्बृद्धिलाई केन्द्रभागमा राखी अगाडी बढिरहेको छ । सन् २०१८ मा नेपालीको प्रतिब्यक्ति आम्दानी अमेरिकन डलरमा १ हजार ४ पुगेको छ । विकासोन्मुख देशको रुपमा नेपाल अझै कृषिमा आधारित छ । अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढिरहेको भए […]

  • पशुपालनमा आकर्षण बढे पनि जोगाई राख्न चुनौती

    १९ असार २०७७, शुक्रबार ११:३२

    मिलन थापा पछिल्लो समय धेरै नेपाली कृषक पशुपालनतर्फ आकर्षित भईरहेका छन् । युवा वर्ग, कलाकार अन्य क्षेत्रको ब्यापारी तथा अन्य पेशामा संलग्न मान्छे समेत पशुपालन क्षेत्रमा संलग्न हुने क्रम आशालाग्दो ढंगले बढेको देखिन्छ । प्रत्येक दिन पशुपालन क्षेत्रको दायरा फराकिलो हुँदै गईरहेको छ । पशुपालन भन्नाले गाई, भैंसी, कुखुरा, बंगुर र बाख्रापालन मात्र हो भन्ने […]

  • हामी सत्य र न्यायको पक्षका हौं

    २४ जेष्ठ २०७७, शनिबार १२:३१

    – नारायण नेपाल आज नत काँग्रेस जस्तो काग्रेस भेटिन्छ नत कम्युनिष्ट जस्तो कम्युनिष्ट । नेपाली राजनीति त्यसको उदारहण हो । आखिर विचार राजनीति र दर्शनमा समाज विज्ञानको मुख्य पुँजी भनेका मान्छे हो । जसरी रासायन विज्ञानमा तत्व, अणु र जौविक विज्ञानका मानकलाई जिवाणुले निर्धारण गर्छ । हरेक मान्छेको जिन्दगीमा उसको अठोट र विचार दृष्टीकोणका निमार्णले […]

  • बजेट कार्यान्वयनमा चुनौतीपूर्ण

    २४ जेष्ठ २०७७, शनिबार १२:२४

    सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाईरसको प्रभावको कारण चालु आ.व.को भन्दा २०७७/०७८ को लागि बजेट घटाएर यथार्थपरक ल्याएका छन् । चालु आ.व.२०७७/०७८ को भन्दा ५८ अर्ब ३२ करोड ७१ लाख रूपैयाँले बजेट घटेको छ । अर्थमन्त्री खतिवडाले आगामी आ.व.को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट गत बिहीबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको […]

  • Logo of trishuli prawaha

    महिला हिंसाको कारण र न्युनिकरण

    २२ फाल्गुन २०७६, बिहीबार १५:४६

    – रेविका पुडासैनी चार कोठाभित्र थुनिन्छन् नारी, पिटिन्छन्, अझै कति बुहारी मन्दिरभित्र गए शक्तिको रूप रे, घरभित्र किन बिचरी नारी । माथिका हरफले महिला हिंसा र महिला हिंसाको अवस्था राम्रोसँग देखाउँछ । संस्कृतिले भन्छ, नारीलाई पुजे देवता रमाउँछन् रे, तर यी कुरा शास्त्र र मन्दिरमा मात्र सिमित रहन्छन् । अझै कति महिलाको अवस्था त दयनिय […]

  • छिमेकीको विपति नेपालीको खै सहानुभुति ?

    १८ फाल्गुन २०७६, आईतवार १२:०१

    – नारायण नेपाल छिमेकी मुलुक चीन यतिबेला कोरोना भाईरस संक्रमणका कारण जटिल स्वास्थ्य परिस्थितीबाट गुज्रिरहेको छ । यतिबेला चीनलाई छिमेकी राष्ट्र तथा अन्य मुलुकबाट साथ सहयोग मात्र होईन दरिलो आँट र भरोसाको खाँचो छ । छिमेकी हुनुको नाताले नेपालले चीनलाई सहायता दिनु र धैर्य रहन आँट दिनु आवश्यक छ । जसरी नेपालले विपत्ती भोग्दा चिनियाँ […]

  • अनुभुतिमा निजामती सेवा

    २ माघ २०७६, बिहीबार १३:४६

    – उदय रानामगर कुनै पनि चिजको महत्व आफैंले अनुभुति नगरेसम्म कहाँ गहिराइमा पुग्न सकिन्छ र ? हो यो कुरा मेरो मानसपटले अनुभुति गर्न थालेको छ । हाम्रा बुढापाकाले भन्थे तर तन्नेरी अवस्थामा यी बुढापाकाले के गफ छुट्छन् भनेर हावामा उनीहरुको कुरालाई उडाइन्थ्यो । तर अनुभवले खारिएका र आफंैले भोगेका ती अग्रजको कुरालाई हावामा उडाएकोमा आज […]