विचार

  • स्वार्थको गठबन्धन र जनताले गर्नुपर्ने फैसला

    ३ कार्तिक २०७९, बिहीबार १४:५४

    रामशरण प्याकुरेल नीति, विचार र कार्यक्रममा फरक छैन भने फरक-फरक पार्टीको अस्तित्व किन देखाउनुप¥यो ? गठबन्धनका दलहरूले एउटै पार्टी बनाए भइगयो नि । तर, उनीहरूमा यो हिम्मत देखिँदैन । उनीहरूले जनता र कार्यकर्तालाई किन बेबकुफ बनाइरहेका छन् ? विचारमा अन्तर बाँकी नरहेपछि गठबन्धनका दलहरू एउटै चुनाव चिह्न लिएर किन लड्दैनन् ? किन रूख, हँसिया-हतौडा, साइकल, कलम, […]

  • श्रीमतीको माइतीको सम्पत्ति, निजी आर्जन वा पेवामा श्रीमान्को अधिकार हुन्छ ?

    २७ आश्विन २०७९, बिहीबार १२:०५

    शिवराज धिताल सम्पत्ति भनेको के हो ?कुनै पनि उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिन्छ । सम्पत्तिमाथि स्वामित्व रहेको व्यक्तिमा आफ्नो सम्पत्ति भोगचलन गर्न, बेचबिखन गर्न, अरूलाई प्रयोगमा दिन वा अन्य जुनसुकै किसिमले पनि उपयोग गर्न सक्ने […]

  • सञ्चारको विकासले धार्मिकस्थलको प्रचार चाडबाड : आन्तरिक पर्यटनको माध्यम

    १३ आश्विन २०७९, बिहीबार १३:२१

    चाडबाड भनेका शास्त्रीय वा सांस्कृतिक वा धार्मिक विषय मात्र भएनन्, अब यसको सामाजिक मूल्य पनि बढ्दै छ । विदेशबाट स्वदेशमा वा सहरबाट गाउँमा वा गाउँमा बसेका सहरमा फर्कने चलन पहिले थियो र अहिले पनि छ । घर वा गाउँ फर्कने बढ्दो चलनले हाम्रो सामाजिक एकतामा बल पुगेकै हुन्थ्यो । अब मानिस खासगरी युवाको विदेश पलायन […]

  • संविधान कार्यान्वयनमा दलहरू उदासीन

    ६ आश्विन २०७९, बिहीबार १५:२५

    शरण उत्सुक सापकोटा संविधानसभाबाट संविधान जारी भएको सोमबार सात वर्ष पुगेको छ । सोमबार सातौँ संविधान दिवस मनाइयो । संविधान कार्यान्वयनमा दलहरूको नौटङ्की व्यवहारले संविधानप्रति जनतामा असन्तुष्टि बढिरहेको छ । सात वर्षको अवधिमा दलहरूले संविधानलाई सत्तामा जान आ-आफ्नो ढङ्गले व्याख्या र प्रयोग गर्दा जनअसन्तुष्टि बढेको हो । यो संविधानले जनअपेक्षा पूरा गर्न दलहरूको गतिविधिले नसकेकाले […]

  • आसन्न निर्वाचन र अपरिहार्य रहेको एमालेको जित

    २३ भाद्र २०७९, बिहीबार १६:२१

    रामशरण प्याकुरेल लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य मानिन्छ । तर, पञ्चायती व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका राजनीतिक पार्टीको गैरजिम्मेवारीपना, टुटफुट र अराजकता र पार्टीका नेताको कार्यशैली र व्यवहारले गर्दा आमजनतामा एकप्रकारको आक्रोश र नैराश्यताबीच यही विषम परिस्थितिमा मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । […]

  • घरायसी लेनदेनको कानुनी प्रक्रिया

    १७ भाद्र २०७९, शुक्रबार ११:४६

    शिवराज धिताल दुई वा दुईभन्दा बढी व्यक्तिबीच कुनै सर्त राखी कुनै रकम वा वस्तु लिनु र दिनु गरेमा निजहरूबीच लेनदेन गरेको मानिने भनी लेनदेनको परिभाषा गरिएको छ । त्यस्तै कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनुपर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिएसरह मानिने भनी ऋणको परिभाषा गरेको छ । मुलुकी देवानी संहिता, […]

  • जनप्रतिनिधिले गर्नैपर्ने काम र दायित्व

    ९ असार २०७९, बिहीबार १३:४८

    टंकमणि शर्मा ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ । नयाँ आएका सबै जनप्रतिनिधिले पाँच वर्षमा गर्ने स्पष्ट योजना र सोच बनाएर सोहीअनुसार अघि बढ्ने हो भने जनताले गरेका विश्वासले मूर्तरूप पाउने छ । यसअघि जनप्रतिनिधि रहेर फेरि पनि निर्वाचन […]

  • एमालेको जिल्ला नेतृत्वलाई नैतिक सङ्कट !

    १२ जेष्ठ २०७९, बिहीबार १२:२१

    सीताराम बोगटी दोस्रो स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । यसपटक निर्वाचनमा सत्तागठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको तालमेलले सोच्दै नसोचेको नतिजा आयो । यो निर्वाचनमा राजनीतिक रूपमा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । देशैभरि क्षति व्यहोरेको एमालेलाई नुवाकोटमा बिउ जोगाउने हम्मेहम्मे प¥यो । […]

  • एमालेको घोषणापत्रको चिरफार

    १५ बैशाख २०७९, बिहीबार १२:१७

    सीताराम बोगटी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै ६ वटा सङ्कल्प गरेको छ । ‘पार्टीका जनप्रतिनिधि जनताका सेवक बन्ने, विकासका अभियन्ता हुने, सदाचारको नीति लिने, भ्रष्टाचार नगर्ने र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने’ एमालेको घोषणापत्रमा उल्लेख छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको […]

  • कच्चा : पल, पूजा र प्रचण्ड

    २६ फाल्गुन २०७८, बिहीबार ०८:५७

    कलाकार पल शाह र एक नाबालिक गायिकाबीचको प्रेम–प्रसङ्ग आशङ्काको घेरामै थियो । विभिन्न मिडिया र सम्बन्धित क्षेत्रमा चर्चा र शङ्कामा रहेको यो प्रसङ्गले भने पछिल्लो समय सामाजिक सञ्जाल र सडकलाई एकाएक ततायो । जुन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीले तताएको सडक, सदन र विभिन्न सामाजिक सञ्जालभन्दा कम थिएन । विभिन्न समयमा दुवैले प्रेम सम्बन्धलाई नकार्ने प्रयास […]