सीताराम बोगटी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै ६ वटा सङ्कल्प गरेको छ । ‘पार्टीका जनप्रतिनिधि जनताका सेवक बन्ने, विकासका अभियन्ता हुने, सदाचारको नीति लिने, भ्रष्टाचार नगर्ने र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने’ एमालेको घोषणापत्रमा उल्लेख छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको […]