माघ १६ देखि २६ सम्म नुवाकोट महोत्सव

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १६:३०

विदुर, नुवाकोट उद्योग वाणिज्य संघले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आगामी माघ १६ देखि २६ गतेसम्म छैठौं नुवाकोट महोत्सवको तयारी गरिरहेको छ ।

संघले बुधवार पत्रकार सम्मेलन गरेर महोत्सव बट्टार बसपार्कसँगै गर्न लागेको जानकारी दिएको छ । संघका प्रवक्ता सविन राजभण्डारीले दिए%E