+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ दिन अगाडी

प्रजातन्त्र नै काङ्ग्रेस, काङ्ग्रेस नै प्रजातन्त्र भन्ने युग सकिए नि देउवा र थापाको जुँगेलडाइँले चाइन्जो काङ्ग्रेस चलायमान छ है साथी हो । गैरसरकारी संस्थाका रूपमा यहाँ दर्ता भएका सङ्घसंस्थाले चाइन्जो काङ्ग्रेसको अस्तित्व धानेका छन् । न्वाँकोटाँ व्यवसाय हकहितमा वकालत गर्न जिल्ला प्रशासन काज्र्यालयमा सङ्घसंस्था ऐनअन्तर्गत दर्ता भएका व्यापारी र ठगदारका सङ्घसंस्थाको अधिवेशन र साधारणसभाले ग्रान्डी पार्टीको गति चलाएका छन् चाइन्जो । गत वर्ष नै गर्नुपर्ने अधिवेशनको मिति तोक्न अझै सकस भएको चाइन्जो तीनआँखेले देखिराखेको छ । व्यवसायीको कल्याणका लागि भन्दा नि दलको भ्रातृ संस्था बनेका दुई संस्थाको नेतृत्व चयन नहुँदा वैधानिकताको ज्ञान चाइन्जो घन्टी पाटीले नबुझे नि प्रशासनले त बुझ्नुपर्ने हो क्यारे, चाइन्जो !

Utsuk Books & Stationery
Satkar Machinery Center

 

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह