+
Search

ताजा अपडेट +

पपुलर +

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु
त्रिशूली प्रवाह
६ साल अगाडी

माझीटार, असार २७ गते नुवाकोट जिल्लाको वि.न.पा. वडा नं.–५ माझीटारमा ट्याक्सी दुर्घटना हुँदासवारी चालक नवराज खत्रीको मृत्यु भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विदुरबाट गल्छीतर्फ गईरहेको बा.२.ज.५२३३ नम्बरको ट्याक्सी अनियन्त्रित भई सडकको बाँया साईडमा रहेको ड्रेनमा दुर्घटना हुँदा.धादिङ जिल्लाको धुनिवेंशी नगरपालिका वडा नं.–७ मा बस्ने ५२ वर्षको ट्याक्सी चालक नवराज खत्रीको उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो । सोही गाडीमा सवारी नुवाकोट तादी गाउँपालिका वडा नं.–२ बस्ने वर्ष ५१ को ज्ञानेन्द्र सिलवालको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह