+
Search

ताजा अपडेट +

पपुलर +

वन कार्यालयद्वारा प्र.उ. काफ्ले पुरस्कृत

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, डिभिजन वन कार्यालय नुवाकोटले औपचारिक कार्यक्रम गरेर नुवाकोटका प्रहरी प्रमुख प्र.उ. अबिनारायण काफ्लेलाई असार ३१ गते बिहिबार पुरस्कृत गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

वन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको वन तथा वन्यजन्तु अपराध नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख काफ्लेको नेतृत्वमा रहेको प्रहरीले गरेको महत्वपूर्ण कार्यको उच्च मुल्याङ्कन तथा कदर गर्दै प्रशंसापत्र सहित नगद १० हजार रूपैयाँ प्रदान गरेर पुरस्कृत तथा सम्मान गरेको छ । डिभिजन वन अधिकृत सञ्जिव आचार्यको सभापत्विमा भएको कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रहरी प्रमुख, तीन सामुदायिक र एक निजी वनलाई समेत पुरस्कृत गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह