+
Search

ताजा अपडेट +

पपुलर +

प्राज्ञिक परिषद्मा भण्डारी मनोनीत

प्राज्ञिक परिषद्मा भण्डारी मनोनीत
त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् त्रिवि सभाको सदस्यमा सूर्यगढी गाउँपालिका नुवाकोटका शिवबहादुर भण्डारी मनोनीत भएका छन् ।

      लामो समयदेखि शिक्षा सेवामा क्रियाशील भण्डारीलाई केही दिनअघि त्रिवि सभामा मनोनीत गरिएको हो । नुवाकोटको सूर्यगढी सामुदायिक क्याम्पस चोकदेको क्याम्पसप्रमुखसमेत भएका भण्डारीले तीन दशकभन्दा बढी समय शिक्षा क्षेत्रमै व्यतीत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह