+
Search

ताजा अपडेट +

पपुलर +

केसिको सुनसान रातमा बोलको गित सार्वजनिक

त्रिशूली प्रवाह
४ साल अगाडी

युवा ब्यवसायि कपिल केसिको शब्द रहेको  “सुनसान रातमा” बोलको गित युटुब च्यानल त्रिशुलि इन्टरनेनमेन्टले गत मंगलबार सार्वजनिक गरेको छ। गितको म्युजिक भिडियोको निर्देशन केसी स्वयंले गरेका छन् भने गितमा दिपक सापकोटाको स्वर रहेको छ । द गोर्खाज ब्यान्डले संगित दिएको उक्त गितमा उमेश तिमिल्सिना ,निना बुढाथोकी र कपिल केसीले अभिनय गरेका छन । 

Satkar Machinery Center
Utsuk Books & Stationery

केसीको “चुनाव आयो अब मलाई टिकट चाहियो” बोलको र्‍याप गितको संगितको काम भइरहेको र सो गितमा स्थानीय र्‍यापरलाइ प्राथमिकता दिने पनि केसीले जानकारी दिएका छन् ।

भिदेओ को लिन्कः

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह