+
Search

ताजा अपडेट +

पपुलर +

राम मन्दिर निर्माण तथा संरक्षण समितिको अधिवेशन

त्रिशूली प्रवाह
४ साल अगाडी

बट्टार, श्री राम मन्दिर निर्माण तथा संरक्षण समिति बट्टार नुवाकोटको १५औँ साधारणसभा तथा तेस्रो अधिवेशन गत चैत २७ गते रामनवमीको दिन सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

उक्त अधिवेशनले शैलेन्द्रकुमार श्रेष्ठ अध्यक्षमा, प्रेमकुमारी सापकोटा उपाध्यक्षमा, भगवानराज श्रेष्ठ (दिपेश) सचिवमा, रोमनाथ आचार्य (रामचन्द्र) कोषाध्यक्षमा, अच्युतराज पाठक, जनकलाल श्रेष्ठ, भुवनलाल राजभण्डारी, लक्ष्मी श्रेष्ठ, राधा श्रेष्ठ, राधा पाण्डे, शान्तिदेवी पाठक, नेत्रकुमारी श्रेष्ठ र धर्मभक्त श्रेष्ठ सदस्यमा सर्वसम्मत चयन भएका छन् । समितिको सल्लाहकारमा पण्डित विष्णुप्रसाद अर्याल, वसन्तलाल श्रेष्ठ र रामप्रसाद जोशी चयन भएको निवर्तमान अध्यक्ष पण्डित ध्रुवप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह