तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ भाद्र २०८०, बिहीबार ११:४२
Buddha Eyes

सत्ता र शक्तिमा हुनेलाई कानुनले नछुने हाम्रो देशमा स्थानीय सरकारको न कुरा गरौँ ! सिंहदरबारको अधिकार गाउँमा आएपछि निकम्मा बनाइएका जिल्ला समन्वय समितिले हलको बिजुली बिल तिर्ने आँट नगर्दा एसीमा जालो र खिया लाग्ने चिन्ताले समन्वय प्रमुखको निदहराम ! म्यागङ पालिका प्रमुखलाई भने दुई महिनाअघि सरुवा भएका हाकिम सा’प नगएको चिन्ताले दुई थाल भात स्वाहा ! असारमै सरुवा भएका सा’प गत आ.व.को भुक्तानी गरिसक्दासमेत यतै अलमलिएपछि उपप्रमुख सीता म्याडमलाई हाइसञ्चो !