+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
८ महिना अगाडी

दैलाको सरकारका प्रमुख–उपप्रमुखको समन्वय नहोला कि भन्ने चिन्ता सुरुदेखि नै लाग्या छ । गणतन्त्र ल्याउन राजनीतिक दलसँगै आन्दोलनमा हेलिएका सञ्चारकर्मीले जनप्रतिनिधिको क्रियाकलाप सङ्घीयताविरोधी भए पनि चुप रहनुप¥या छ । १२ पालिकामध्ये म्यागङको काज्र्यालय भवन बनेको डेढ वर्षसम्म बेवारिस भएपछि पुनः रङरोगन गर्न बजेट निकासा हुन्छ नै भनी तेस्रो आँखा पर्खेर बसेको छ । साथै पालिकामा एउटै पार्टीबाट प्रमुख–उपप्रमुख जिते पनि प्रमुख बिरामी भएर डेढ वर्षदेखि ओछ्यान पर्दासमेत उपप्रमुखले निमित्तको जिम्मेवारी नपाउनु कस्तो विडम्बना ! गुट नमिलेकाले उपप्रमुखलाई आशा सरले निराश बनाउँदा सीता म्यामलाई उपप्रमुख र काङ्ग्रेस घाँडो भएको बहादुर मुख्यमन्त्रीलाई पत्तो नहुने कुरै भएन । महिला हिंसाविरोधी १६ दिने अभियान चल्दै गर्दा ग्रान्ड वल्र्ड पार्टीले नारी मर्का बुझ्ला कि, कसो जगदीश सर ?

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह