धुन्चे । नेपाल तामाङ सङ्घ रसुवाको माघ २ गते प्रथम अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले आमाछोदिङ्मो गाउँपालिका-२ नेसिङका सातप्रसाद तामाङ अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षद्वयमा कान्छा लामा तामाङ र सोम तामाङ, सचिवमा सम्झना तामाङ, कोषाध्यक्षमा निमा तामाङ, सहसचिवमा कमल तामाङ र सदस्यमा सु तामाङ, जागिराम तामाङ, वीरबहादुर पाख्रिन, ज्ञानु ग्लान, लेखराम तामाङ, डिण्डुप तामाङ, सार्की तामाङ, कान्छा लामा रहेका छन् ।
प्रतिक्रिया