+
Search

ताजा अपडेट +

पपुलर +

सुजिम बजारको दसैँ-तिहार छुट

सुजिम बजारको दसैँ-तिहार छुट
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । नुवाकोट जिल्ला विदुर-१ र ९ मा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको सुजिम बजारले दसैँ-तिहारको छुट र उपहार घोषणा गरेको छ ।

दसैँ-तिहार किनमेलमा सुजिमले न्यूनतम पाँच प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट रहेको जानकारी दिएको छ । तिहारका विशेष सामग्रीमा १० प्रतिशत, दैनिक उपभोग्य खाद्यान्नमा पाँचदेखि १० प्रतिशत र इलेक्ट्रोनिक तथा स्टक क्लियरेन्स सामान ५० प्रतिशतसम्म छुट रहेको प्रबन्धक सुजिममान श्रेष्ठले बताउनुभयो । सुजिमको कोलनी बागटार र त्रिशूलीबजारमा बिक्री कक्ष रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह