+
Search

ताजा अपडेट +

पपुलर +

सामुदायिक अस्पताल सञ्चालनार्थ महायज्ञ

सामुदायिक अस्पताल सञ्चालनार्थ महायज्ञ
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

रातमाटे । नुवाकोट जिल्ला, बेलकोटगढी-७, महादेवफाँटमा भीमेश्वर सामुदायिक संस्थाको आयोजनामा सामुदायिक अस्पताल सञ्चालनार्थ श्रीमद्भागवत सप्ताह महायज्ञ आगामी कात्तिकमा सञ्चालन हुने भएको छ ।

महायज्ञ सञ्चालन मूल समारोह समितिका संयोजक दामोदर नेपालले बताएअनुसार अस्पताल सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने तथा धर्मसंस्कार र सत्पथमा प्रेरणा दिने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कात्तिक १९ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह