+
Search

ताजा अपडेट +

पपुलर +

नवजीवन आधारभूत विद्यालयका विद्यार्थीलाई ज्याकेट

नवजीवन आधारभूत विद्यालयका विद्यार्थीलाई ज्याकेट
त्रिशूली प्रवाह
१० महिना अगाडी

धुन्चे । रसुवा जिल्ला, नौकुण्ड-२, यार्सास्थित नवजीवन आधारभूत विद्यालयमा अध्ययनरत ९६ जना विद्यार्थीलाई गत हप्ता एक गैरसरकारी संस्थाले न्यानो कपडा वितरण गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

एलिभेसन भाइटल नेपाल संस्थाले गत बिहीबार जाडोबाट सुरक्षित रहने उद्देश्यले ज्याकेट वितरण गरेको हो भने विद्यालयपरिसर स्वच्छ राख्नका लागि १० थान डस्टबिन तथा खेलकुद गतिविधिका लागि आवश्यक खेलकुद सामग्री उपलब्ध गराएको प्रधानाध्यापक साम्देन लामाले बताउनुुभयो । भौगोलिक दूरीले टाढा र हिमाली भेगमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्याकेट सहयोगले विद्यार्थीको मनोबल उच्च भई पठनपाठनको वातावरण अझै सहज भई सुरक्षित महसुस गरिएको बताइएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह