+
Search

ताजा अपडेट +

पपुलर +

काङ्ग्रेस समानुपातिक सूचीमा नुवाकोट-रसुवा-धादिङका ६ नेता

काङ्ग्रेस समानुपातिक सूचीमा नुवाकोट-रसुवा-धादिङका ६ नेता
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

विदुर । नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नुवाकोट, रसुवा र धादिङबाट ६ नेताको नाम समावेश गरेको छ ।

निर्वाचन आयोगमा सोमबार काङ्ग्रेसले बुझाएको समानुपातिकतर्फ एक सय १० जनाको सूचीमा नुवाकोटका अर्जुननरसिंह केसी, महेन्द्र थिङ, जगतबहादुर तामाङ, रसुवाबाट पेम्बाछिरिङ तामाङ तथा धादिङबाट शान्तकुमारी तामाङ र सेतेमान तामाङ रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह