+
Search

ताजा अपडेट +

पपुलर +

घोषणापत्रमा भूमि अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

घोषणापत्रमा भूमि अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण
त्रिशूली प्रवाह
८ महिना अगाडी

कालिकास्थान । राष्ट्रिय भूमि सञ्जाल, नेपालले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दललाई उनीहरूले जारी गर्ने घोषणापत्रमा भूमि अधिकार समावेश गरी कार्यान्वयनमा स्पष्ट प्रतिबद्धता जनाउन ध्यानाकर्षण गराएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

शुक्रबार रसुवाको कालिकास्थानमा भएको कार्यक्रममा सञ्जालले १० बुँदामा दलहरूको प्रतिबद्धता खोजेको छ । सञ्जालमा अभियान नेपाल, एमनेस्टी इन्टरनेसनल नेपाल, दिगो विकासका लागि राष्ट्रिय अभियान नेपाल, न्याय तथा अधिकार संस्था नेपाल, नेपाल महिला एकता समाज, भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, सोसाइटी वेलफेयर एक्सन नेपाल, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, राष्ट्रिय दलित नेटवर्क नेपाल, राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, हिमवन्ती नेपाल आबद्ध छन् ।

Suzuki New Bike & Scooter

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह